एमाले कार्यदलको निर्णय, सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने

काठमाडौँ । एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) नेतृत्वको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठकले विभिन्न प्रदेश, सङ्गठन र निकायका पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्ने भएको छ । मङ्गलबार बसेको कार्यदल … पूरा पढ्नुहोस् »

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं । सरकारले वि.सं. २०५८ को दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने भएको छ । गृहमन्त्रीको पदभार ग्रहण गर्दै सुधन गुरुङले उक्त फाइल खोल्ने निर्णय गरेका हुन् । त्यस्तै, उनले जेनजी … पूरा पढ्नुहोस् »

बढीमा तीन वर्ष मन्त्री हुने हो – मन्त्री पुन

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । मंगलबारै पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री पुनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार … पूरा पढ्नुहोस् »

बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मंगलबार दुई मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बालेन नेतृत्वको मन्त्रिपरिषद्‌मा सुधन गुरुङ गृहमन्त्री र महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा थपिएका हुन् … पूरा पढ्नुहोस् »

फलफूल र यातायात महँगियो

काठमाडौं । गत वर्ष वैशाखमा २.७७ प्रतिशतमा सीमित वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चालु आर्थिक वर्ष सोही अवधिमा झन्डै दोब्बर बढेर ५.०४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्वाचित

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघको नवौं र दशौं संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न सभाले विभिन्न प्रस्तावहरू पारित गरेको छ । … पूरा पढ्नुहोस् »

आइसीएफसी फाइनान्सद्वारा मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मानव कल्याण समाजलाई सरसफाइ सामग्री सहयोग गरेको छ । फाइनान्सले धुलिखेल नगरपालिका वडा नं. १० मा सञ्चालित समाजको सेवा घरमा आश्रित असहाय वृद्धवृद्धाहरूका … पूरा पढ्नुहोस् »

आईएमई लाइफको इश्युअर रेटिङमा उल्लेखनीय सुधार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इश्युअर रेटिङमा उल्लेखनीय सुधार हासिल गरेको छ । केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको मूल्याङ्कन ‘केयर एनपी बीबीबी पल्स’ बाट स्तरोन्नति गर्दै ‘केयर एनपी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्नु लाग्नुभयो : सचेतक राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागेको टिप्पणी गरेका छन् । ‘सम्मानीय प्रधानमन्त्रीज्यू नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर … पूरा पढ्नुहोस् »

फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका

काठमाडौं । फुटबलको महाकुम्भको प्रतिक्षा गरिरहेका विश्वभरका फुटबल प्रेमीहरूका लागि अब प्रतिक्षाको घडी सकिन लागेको छ । फिफा विश्वकप इतिहासकै सबैभन्दा ठूलो र भव्य फुटबल विश्वकपको २३औं संस्करण फिफा विश्वकप … पूरा पढ्नुहोस् »