मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री बालेन, गृहमा सुधन, नवप्रवर्तनमा महावीर पुन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री साहले गृहमा फेरि सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस … पूरा पढ्नुहोस् »

पार्टीभित्र ‘दाइ’ तह बनाएर कांग्रेसलाई बर्बाद बनायौँ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र ‘दाइ’ तह बनाएर कांग्रेसलाई बर्बाद बनाएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको कार्यक्रममा सभापति थापाले पार्टीमा ‘दाइ’ तह … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डे नियुक्त

काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डे नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हालै बसेको बैठकले पाण्डेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। पाण्डेसँग निजामती सेवामा … पूरा पढ्नुहोस् »

सिंहदरबारमा बस्दै मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (जेठ २६) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र साहको आह्वानमा बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

४० अर्बको कालीगण्डकी गर्ज आयोजना निर्माण सुरु

काठमाडौं । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको … पूरा पढ्नुहोस् »

रास्वपा बागमती अधिवेशन आजबाट

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन हेटौँडामा आजबाट सुरु हुँदै छ । हेटौँडा १ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा अधिवेशन आयोजना हुनेछ । प्रदेशका १३ जिल्लाका करिव … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन नयाँ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश … पूरा पढ्नुहोस् »

‘करेन्ट’ चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एउटा ब्याचमा मात्रै समस्या, अन्य उत्पादन सुरक्षित

काठमाण्डौ । बजारमा लोकप्रिय ब्राण्ड ‘करेन्ट’ चाउचाउको एउटा निश्चित ब्याच गुणस्तर परीक्षणमा असफल भएपछि उपभोक्तामाझ चासो र अन्योलता बढिरहेका बेला उत्पादक कम्पनी यशोधा फुड्स प्रालिले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नयाँ सेवा : मोबाइल एपबाटै नेपाल–भारत रियल टाइम रकम पठाउन सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल–भारतबीच रियल टाइम क्रस बोर्डर रकम स्थानान्तरण (ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘एमबीएल एम स्मार्ट’मार्फत उक्त सेवा सुरु गरेको जनाएको … पूरा पढ्नुहोस् »