रिलायन्स स्पिनिङ मिल्स र शिवम् प्लास्टिक इन्डस्ट्रिज सम्मानित

काठमाडौं । निकासी व्यापारमार्फत नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल उद्योग परिसंघले नेपालका दुई अग्रणी कम्पनी रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र शिवम् प्लास्टिक इन्डस्ट्रिजलाई सम्मान गरेको छ । परिसंघले … पूरा पढ्नुहोस् »

म्यारिअट इन्टरनेसनल-सीजी हस्पिटालिटीबीच ऐतिहासिक सम्झौता

काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड म्यारिअटले नेपालमा दुई ‘अल्ट्रा लक्जरी होटल’ सञ्चालन गर्ने गरी सीजी हस्पिटालिटी ग्लोबलसँग ऐतिहासिक सम्झौता गरेको छ । म्यारिअट इन्टरनेसनल बोर्डका अध्यक्ष डेभिड म्यारिअट र … पूरा पढ्नुहोस् »

कम्बोडियामा बिनाभिसा बसिरहेका ६६ नेपालीलाई तत्काल नेपाल फर्कन अनुरोध

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बिनाभिसा बसिरहेका ६६ नेपालीलाई तत्काल नेपाल फर्कन अनुरोध गरेको छ । उनीहरूको भिसा शुल्क तथा जरिबाना मिनाहा गरी ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गराइसक्दा पनि … पूरा पढ्नुहोस् »

कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने

काठमाडौं । नेपाली कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बसेको बैठकले सरकारका काम कारबाहीमाथि निगरानी … पूरा पढ्नुहोस् »

भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सक्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने बताएका छन् । भारतको तीनदिने भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी … पूरा पढ्नुहोस् »

एसियन गेम्स क्रिकेट छनोटमा ओमानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ … पूरा पढ्नुहोस् »

भैरहवाको भाटभटेनीमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी

काठमाण्डौ । युवा व्यवसायी आभास कुँवरको लगानीमा भैरहवाको भाटभटेनी सुपर मार्केटमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । लन्डनमा चार वर्ष ‘ब्याचलर इन बिजनेस म्यानेजमेन्ट’ अध्ययन पूरा गरी … पूरा पढ्नुहोस् »

आज विश्व खाद्य सुरक्षा दिवस

काठमाण्डौं । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब … पूरा पढ्नुहोस् »

करका दरमा मनलाग्दी हेरफेर गरेकोप्रति नेपाली कांग्रेसका नेता केसीको कडा आपत्ति

काठमाडौं । सरकारले संसदबाट पास भइसकेको आर्थिक विधेयकमा आफूखुसी संशोधन गरी करका दरमा मनलाग्दी हेरफेर गरेकोप्रति नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कडा आपत्ति जनाएका छन् । आर्थिक विधेयक टेबल भइसकेपछि … पूरा पढ्नुहोस् »

सहारा मरुभूमिमा ट्रक बिग्रिँदा पानी पिउन नपाएर ४९ जनाको मृत्यु

काठमाडौं । नाइजरको सहारा मरुभूमिमा तिर्खामा पानी पिउन नपाएर कम्तीमा ४९ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उनीहरू सवार ट्रक बीच बाटोमै बिग्रिएको थियो । यात्रुहरूले कयौँ दिनसम्म ट्रक … पूरा पढ्नुहोस् »