काठमाडौंमा श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं । श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममै महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एकल महिला, विपन्न तथा सीमान्तकृत समुदायका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेश सरकारले सीप, प्रविधि र पूँजीलाई एकैसाथ जोड्ने विशेष कार्यक्रम सञ्चालन गर्ने बताएका … पूरा पढ्नुहोस् »

भूमिहीन-सुकुमवासीमाथि डोजर आतंक रोक्न चेतावनी

बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले डोजर आतंक बन्द गर्न सरकारलाई चेतावनी दिएको छ । समितिले देशका विभिन्न ठाउँमा भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीमाथि भइरहेको जबरजस्ती … पूरा पढ्नुहोस् »

नेपाल–भारतबीच डिजिटल भुक्तानी विस्तारका लागि कूटनीतिक पहल आवश्यक

काठमाण्डौं । नेपालमा डिजिटल कर्जा प्रवाह क्रमशः विस्तार हुँदै गएको माछापुच्छ्रे बैंकका सन्तोष कोइरालाले बताएका छन्। सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभ २०२६ मा बोल्दै उनले हालसम्म डिजिटल माध्यमबाट करिब … पूरा पढ्नुहोस् »

आइएमई लाइफद्वारा सुनसरीमा वृक्षरोपण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तरहरा शाखाले विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरीको रामधुनी वन क्षेत्रमा उक्त … पूरा पढ्नुहोस् »

सगरमाथा संरक्षणमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसी र साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले हिमाली पारिस्थितिक प्रणाली संरक्षणप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

वातावरण दिवसमा कुमारी बैंकको पहल, इलाममा ३०० बिरुवा रोपियो

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग … पूरा पढ्नुहोस् »

नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपाबाट राजीनामा दिएका धवलशमशेर राणाबिच नयाँ पार्टी बनाउन सहमति भएको छ। शुक्रबार प्रसाईं र राणाबिच ११ बुँदे … पूरा पढ्नुहोस् »

सरकार ढल्दैन, हामी अस्थिरताको पक्षमा छैनौँ – लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार नढल्ने र आफूहरू अस्थिरताको पक्षमा नरहेको बताएका छन् । भारतको पाँचदिने भ्रमण सकाएर फर्किएपछि उनले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »