नेपाल-भारतको सहकार्य अब एआई र सूचना प्रविधिमा पनि अघि बढ्छ : एस जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकले नेपाल र भारतको सहकार्य अब एआई र सूचना प्रविधिको क्षेत्रमा पनि सह विस्तार हुने बताएका छन् । परराष्ट्रमन्त्री शिशिर खनाललाई नयाँ दिल्लीमा सहयोग गर्दै … पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री जयशंकरसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । दुई देशबीचको प्रतिनिधमण्डलबीच अहिले भेटवार्ता भइरहेको हो । भारतीय विदेशमन्त्री डा। जयशंकरले उक्त भेटवार्ताबारे जानकारी … पूरा पढ्नुहोस् »

कक्रोच आन्दोलन भारतीय युवाको आक्रोश र निराशाको अभिव्यक्ति हो – केजरीवाल

काठमाडौं । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले कक्रोच जनता पार्टी(सीजेपी)को प्रदर्शन भारतीय युवामा रहेको आक्रोशको अभिव्यक्ति रहेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै … पूरा पढ्नुहोस् »

बैंकका सिईओलाई राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सिईओ)हरुलाई नेपाल राष्ट्र बैंकले र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिगत व्यवस्थाको अनुपालनाका … पूरा पढ्नुहोस् »

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

काठमाडौं । ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका ६ लोलाङ पैँयुटारमा … पूरा पढ्नुहोस् »

सूर्यविनायक नगरपालिका वडा नं. ३ मा सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ३ मा विकास, सेवा प्रवाह, सुशासन तथा जनचासोका विषयमा केन्द्रित सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपाल … पूरा पढ्नुहोस् »

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

नेपालगन्ज । नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने … पूरा पढ्नुहोस् »

रास्वपाले सक्यो ४२४६ वडा अधिवेशन

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशन तालिकाअन्तर्गत हालसम्म ४ हजार २४६ वट वडामा अधिवेशन सकेको छ। केन्द्रीय सदस्य आरके ढुंगानाले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कुल ५१२ पालिका अधिवेशन सम्पन्न … पूरा पढ्नुहोस् »

अण्डाको नयाँ मूल्य निर्धारण, एउटाको २५ रुपैयाँ

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको … पूरा पढ्नुहोस् »

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८३।०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत पारित भएको छ । कर्णाली प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत नीति … पूरा पढ्नुहोस् »