कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय

काठमाण्डौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको छ। वैशाख १ देखि जेठ २१ गतेसम्म समय दिइएकोमा बढाएर जेठ २८ गतेसम्म पुर्‍याइएको हो। महामन्त्री प्रदीप पौडेल संयोजक … पूरा पढ्नुहोस् »

एभरेष्ट कलरको आईपीओ बिक्री खुला

काठमाण्डौं । एभरेष्ट कलरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको पहिलो चरणको आईपीओ बाँडफाट गरेपश्चात अब दोस्रो … पूरा पढ्नुहोस् »

बिरामीबाट कर उठाउनु जायज होइन : डा. दवाडी, महासचिव एनएमए

नेपाल चिकित्सक संघले निजी अस्पतालमा प्रदान गरिने स्वास्थ्य सेवामा अतिरिक्त ३ प्रतिशत ‘समता कर’ लगाउने सरकारको निर्णयको कडा विरोध गरेको छ। संघले बिरामीमाथि थप आर्थिक भार पार्ने गरी गरिएको यस्तो … पूरा पढ्नुहोस् »

पोखरा बसपार्कमा डोजर चलाउने तयारीविरुद्ध अल्पकालीन अन्तरिम आदेश

पोखरा । पाँच दशकदेखि विवाद, अतिक्रमण, सट्टापट्टा र राजनीतिक संरक्षणको केन्द्र बन्दै आएको पोखरा बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको अभियान निर्णायक मोडमा पुगेको बेला उच्च अदालत पोखराबाट अल्पकालीन अन्तरिम … पूरा पढ्नुहोस् »

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास र वातावरण एकापसका परिपूरक हुन् … पूरा पढ्नुहोस् »

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका … पूरा पढ्नुहोस् »

बुकिङ अनुसार गाडी आयात, भन्सारको अनधिकृत लाभ लिएका छैनौं – साइमेक्स इन्क

काठमाडौं । मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएर छुटेका गाडीहरुलाई बाटोमा सशस्त्र प्रहरीले रोकेपछि भन्सारको सम्पूर्ण कानूनी प्रकृया पूरा गरेर आफूहरुले गाडी आयात गरेको साइमेक्स इन्कले बताएको छ । आफ्ना … पूरा पढ्नुहोस् »

विश्वकपलाई अविस्मरणीय बनाउन टीसीएलको अफर, टीभी किन्दा क्यास ब्याक

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकका लागि विशेष ‘आर यू रेडी फर ग्रेटनेस ?’ अभियान सार्वजनिक गरेको छ । विश्वकप फुटबलको रोमाञ्चक अनुभवलाई अझ भव्य र अविस्मरणीय बनाउने उद्देश्यका … पूरा पढ्नुहोस् »

निजी क्षेत्र नभएको भए अझैं पनि १२ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो : इप्पान अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की ले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान निर्णायक रहेको बताएका छन्। उनले निजी क्षेत्रको सक्रिय सहभागिता नभएको भए नेपाली जनताले … पूरा पढ्नुहोस् »

नेको इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले सेवा संचालनको गौरवमय ३० बर्ष पुरा गरी ३१औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रम … पूरा पढ्नुहोस् »