एनएलजी इन्स्योरेन्सको सल्यानमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं। कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले बागचौर नगरपालिका–७ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालयमा आयोजित … पूरा पढ्नुहोस् »

६६ करोडको आईपीओ ल्याउँदै पिपुल्स इनर्जी, ज्योति क्यापिटल प्रत्याभुतिकर्ता नियुक्त

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) का लागि ज्योति क्यापिटल लिमिटेडलाई प्रत्याभुतिकर्ता नियुक्त गरेको छ । प्रति सेयर १०० रुपैयाँ अंकित … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकको सालझण्डी शाखामार्फत सम्पन्न कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले … पूरा पढ्नुहोस् »

बागमतीमा प्रदेश सरकारद्धारा संस्थागत पुनर्संरचना गर्दै कार्यालयहरूको सङ्ख्या कटौती

मकवानपुर । बागमती प्रदेश सरकारले संस्थागत पुनर्संरचना गर्दै कार्यालयहरूको सङ्ख्या कटौती गरिएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ मन्त्रालयहरू मातहतमा १९१ कार्यालयहरू रहने गरी निर्णय य गरेको … पूरा पढ्नुहोस् »

एमालेको १० बुँदे संकल्प पारित

काठमाडौँ । नेकपा एमाले संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा’ कार्यशाला १० बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकिएको छ । प्रस्तावमा पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई … पूरा पढ्नुहोस् »

गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी

काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिको पाएको १५ दिनको म्याद यही जेठ १९ गते सकिएपछि पाँच … पूरा पढ्नुहोस् »

इन्डोनेसियामा ७ नेपाली पक्राउ

काठमाडौं । इन्डोनेसियामा सातजना नेपाली पक्राउ परेका छन् । इन्डोनेसियाको सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशनालयले उनीहरूलाई पक्राउ गरेको हो । सोलो राया क्षेत्रमा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन ठगी … पूरा पढ्नुहोस् »

महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले छाडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणासहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । उपत्यकामा उपलब्ध पार्टीका केही पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, सदस्य एवं कार्यकर्ताहरूले … पूरा पढ्नुहोस् »

यू १९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलोपटक आयोजना हुन लागेको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जेठ … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकका निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका बाराका जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले बारा जिल्ला सभापति यादवलाई निलम्बन गर्नुका साथै थप … पूरा पढ्नुहोस् »