ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणको ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा संशोधनको माग गरेको छ । इप्पान अध्यक्ष मोहन कुमार … पूरा पढ्नुहोस् »

ऊर्जाका आयोजना निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत् तथा ऊर्जाका निर्माणाधीन आयोजनामा स्थानीय तहबाट अवरोध गर्ने आफ्नै पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल … पूरा पढ्नुहोस् »

झरीको बाबजुद बा : एक योद्वा, आचार्य, जदौ, एभेन्जर्स एन्डगेम : इनकोर प्रदर्शनमा

काठमाडौं । झरीको बाबजुद शुक्रबारदेखि नेपालका हलमा तीन नेपालीसहित एक हलिउड फिल्म प्रदर्शनमा आएको छ । नेपाली भाषाका तीन फिल्म ‘बा : एक योद्वा’, ‘आचार्य’ र ‘जदौ’ रिलिज भएका छन् … पूरा पढ्नुहोस् »

वर्षाका कारण कांग्रेसका पूर्वनिर्धारित अधिवेशनहरू प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित अधिवेशनहरू वर्षाका कारण प्रभावित भएका छन् । देशका विभिन्न स्थानमा जारी वर्षाका कारण १० असोज (शनिबार) का लागि तय भएका प्रदेश सभा … पूरा पढ्नुहोस् »

‘हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा बालेन, जलवायु न्यायको जोडदार माग (पूर्णपाठसहित)

न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र (बालेन)साहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन् । सो क्रममा उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेका छन्। नेपाली समयअनुसार शुक्रबार … पूरा पढ्नुहोस् »

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

काठमाडौँ । दशैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्ना ग्राहकहरुका लागि ‘FESTIVE OFFER HONDA को सफर … पूरा पढ्नुहोस् »

नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमिति निर्वाचित

काठमाण्डौं । नेपाल वित्तीय संस्था संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा काठमार्डौंमा सम्पन्न भएको छ । साधारण सभाले संघको विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ … पूरा पढ्नुहोस् »

कृष्णभिरमा ग्याबियन वाल खस्यो,नयाँ ट्र्याक जोखिममा

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएको छ । अवरल वर्षाका कारण पुरानो सडकको ग्याबियन वाल भासिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले बताए … पूरा पढ्नुहोस् »

बीपी राजमार्ग अवरुद्ध,सवारीसाधन धुलिखेलमा ‘होल्ड’

काभ्रेपलाञ्चोक । अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधनहरू धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ । वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका … पूरा पढ्नुहोस् »

सूर्यविनायक कांग्रेसको नगर सभापतिमा विशु राम थापा,मध्यपुर थिमि नगर सभापतिमा हरिदास प्रजापति

भक्तपुर । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सूर्यविनायक नगर समितिको सभापतिपदमा नेपाली कांग्रेसका विशु राम थापा अत्यधिक मतले निर्वाचित भएका छन् । बिहिबार भएको निर्वाचनमा थापा र अर्का प्रत्याशी सुमन … पूरा पढ्नुहोस् »