अविरल वर्षापछि नागढुंगामा सवारीसाधन ‘होल्ड’

काठमाडौं । अविरल वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा ‘होल्ड’ गरिएको छ । बिहीबार (असोज ८) बेलुका ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक गाडी, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन … पूरा पढ्नुहोस् »

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीले भने – यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विद्को विषय उठाउँदै यसलाई नेपालले भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् । नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग … पूरा पढ्नुहोस् »

मुग्लिन नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द

काठमाडौं । लगातारको वर्षाका कारण मुग्लिन(नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र … पूरा पढ्नुहोस् »

देशका धेरै ठाउँमा झरी, आइतबारदेखि क्रमिक सुधार हुने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो । झरी पर्ने क्रम आज र भोलि पनि … पूरा पढ्नुहोस् »

इसेवा र सिटिजन्स बैंकको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागी स्वावलम्बन कर्जा’ सुरु

काठमाण्डौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो सुविधामार्फत योग्य अपाङ्गता … पूरा पढ्नुहोस् »

भारी वर्षाको पूर्वानुमानपछि सरकारको आग्रह, ‘अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात छ, बढी सञ्चय नगर्नू’

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षाको पूर्वानुमान गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात रहेको जनाएको छ। मन्त्रालयले उपभोक्तालाई आवश्यकताभन्दा बढी … पूरा पढ्नुहोस् »

मौसम प्रतिकूल भएपछि बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा स्थगित

काभ्रे । प्रतिकूल मौसमका कारण बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३३औँ वार्षिक साधारणसभाका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ। संस्थाले असोज ८ गते जारी गरेको सूचनामा नेपाल मौसम … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत सहयोग जुटाएको छ । बिहीबार पत्रकार … पूरा पढ्नुहोस् »

अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

काठमाडौं । अविरल वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा बिहीबार रातिदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक जरुरी सूचना जारी गर्दै … पूरा पढ्नुहोस् »