सरकारले बदनियत ढङ्गबाट अध्यादेश ल्याएको छ- सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था गरेको दाबी गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद केसीले सरकारले … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुवै … पूरा पढ्नुहोस् »

हर्क साम्पाङ सिंहदरबारमा

काठमाडौं । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् । धरानको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई जानकारी गराउने उद्देश्यका साथ उनी … पूरा पढ्नुहोस् »

सरकारले आज ‘सगरमाथा संवाद’ घोषणा गर्ने

काठमाडौं । सरकारले आज मंगलबार ‘सगरमाथा संवाद’ घोषणा गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम घोषणा गर्ने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। उनले सोमबार राति ट्विटरमार्फत अमेरिकाको ४७औँ राष्ट्रपति पद सम्हालेकोमा ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिएका … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ११ सयले बढेर तोलामा एक लाख ५८ हजार १०० मा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

अमेरिकामा महिला र पुरूष मात्रै छन् – डोनाल्ड ट्रम्प

वासिंगटन डिसी । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसदको ४७ औं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरे। ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठूलो परिवर्तन … पूरा पढ्नुहोस् »

शिक्षा क्षेत्रको विकास देशको प्राथमिकतामा हुनुपर्छ : अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधार भएको बताएका छन् । गोरखा नगरपालिका–८ आहाले स्थित श्री सरस्वती … पूरा पढ्नुहोस् »

धरानका मेयर साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँमा

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ आइपुगेका छन् । केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताए … पूरा पढ्नुहोस् »

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा पूर्वडीआईजी जोशीसँग ५० लाख धरौटी माग

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले ५० लाख रुपैयाँ धरौटीमा छाड्न … पूरा पढ्नुहोस् »