यातायातको सेवा प्रविधिमैत्री बनाइनेछ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयको आज निरीक्षण गर्दै जनतालाई छिटोछरितो … पूरा पढ्नुहोस् »

राप्रपा केन्द्रिय कार्य समिति बैठकका प्रस्ताव सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जेठ १, २ र ३ गते काठमाडौँमा बसेको केन्द्रिय कार्य समिति बैठकले पारित गरेका प्रस्ताव सार्वजनिक गरेको छ । राप्रपाले बुधबार एक विज्ञप्ती जारी … पूरा पढ्नुहोस् »

ठगीकाण्डले नैतिक संकटमा प्रेमकुमार राई, अख्तियार प्रमुख सधैं विवादमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई विवादमा तानिएका छन् । नक्कली भुटानी शरणार्थीे प्रकरणमा तत्कालीन गृहसचिव रहेका राई उम्कन नसक्नेगरी जवाफदेही छन्। गिरोहका सदस्यले राईलाई साढे … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई निलम्बन गर्न सबैले आवाज उठाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी कतै पनि जोडिन नहुने बताएका छन् । प्रजातन्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै शरणार्थी प्रकरणमा … पूरा पढ्नुहोस् »

मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताएका छन् । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज … पूरा पढ्नुहोस् »

चितवनका हाँसका परिकार काठमाडौँका भोजमा

काठमाडौं । सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौँका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्नसक्छ । सौराहाका कमाण्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौँका भोज र … पूरा पढ्नुहोस् »

मङ्गलबारदेखि हराएका व्यक्ति मृत फेला

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन। तारीखेत छोरीको घरमा … पूरा पढ्नुहोस् »

अस्ट्रेलियाका सहायक विदेशमन्त्री होन टिम वाट्स र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डसंग अस्ट्रेलियाका सहायक विदेशमन्त्री होन टिम वाट्सले भेटवार्ता गरेका छन् । सो भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको तिव्र विकास समृद्धि , व्यापार , … पूरा पढ्नुहोस् »

नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो। टीकापुर घटनामा … पूरा पढ्नुहोस् »

अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले ध्यान दिनुपर्ने बताएकी छन् । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर … पूरा पढ्नुहोस् »