सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कार्यमा व्यवधान खडा नहोस् : इन्सेक

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रकृया निश्पक्ष गर्न सकारलाई ध्यानाकर्षण गराएको छ । इन्सेकले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस्तो सरकारलाई ध्यानाकर्षण गराएको … पूरा पढ्नुहोस् »

‘लम्पी स्किन’ रोगबाट पशुचौपाया मर्न थाले

काठमाडौं । बैतडीमा लम्पी स्किन रोगबाट तीन सय बढी घरपालुवा पशु मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार उक्त रोगका कारण तीन सय … पूरा पढ्नुहोस् »

रेशम चौधरी सर्वोच्चको फैसला स्वीकार्दै पुनरावलोकनमा जाने

काठमाडौं । कैलालीको टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । बुधबार डिल्लीबजार कारागारबाट विज्ञप्ति जारी गर्दै उनले सर्वोच्च अदालतको फैसलालाई अनर्गल … पूरा पढ्नुहोस् »

मदन भण्डारी मार्क्सवादलाई सिर्जनशील रूपमा प्रयोग गर्ने नेता

काठमाडौं । आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै … पूरा पढ्नुहोस् »

जङ्गल नजिकको बस्तीमा हात्तीको त्रास

काठमाडौं । बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन् । नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि उनीहरू त्रसित … पूरा पढ्नुहोस् »

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी

काठमाडौं । यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनकाे सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् । … पूरा पढ्नुहोस् »

देशभर विभिन्न कार्यक्रमको आयोजनाका साथ मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिनलाई स्मरण गर्दै आज आज मदन–आश्रित स्मृति दिनभर मनाइँदैछ । २०५० जेठ ३ गते … पूरा पढ्नुहोस् »

शोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका … पूरा पढ्नुहोस् »

रेशम राजनीतिमा फर्किने आशा समाप्त, कारगारमै बोलाए बैठक

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको राजनीतिक भविष्य समाप्त भएको छ । अब उनले आफूविरुद्ध सुनाइएको सजाय पूरै काट्नुपर्ने भएको छ । … पूरा पढ्नुहोस् »