नेपाल स्वास्थ्य व्यवसायी महासंघ अध्यक्षमा खड्का निर्वाचित

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा १९औं महाधिवेशनबाट कैलाश खड्का निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९औं महाधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, … पूरा पढ्नुहोस् »

नबिल बैंकको चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरेको छ । यसै अन्तर्गत, नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ … पूरा पढ्नुहोस् »

भविष्य साकोसको १५ औं स्थापना दिवस, तीनदिनसम्म विभिन्न कार्यक्रमको आयोजना

भक्तपुर । भविष्य बचत तथा ऋण सहकारी संस्था लिको १५ औं स्थापना दिवस तीन दिन सम्म विभिन्न कार्यक्रम आयोजना गरि मनाईएको थियो । कार्यक्रमको पहिलो दिन २०८१ मङ्सिर २२ गते … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओमा राणा

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोरख राणा नियुक्त भएका छन् । बेलायती बहुराष्ट्रिय बैंकको नेपालस्थित शाखामा यसअघिसम्म विदेशी नागरिक नै सीईओ भएका थिए । सन् … पूरा पढ्नुहोस् »

पासपोर्टको सेवा सबैजसो ठाउँमा सञ्चालनमा

काठमाडौं । राहदानी विभागले सबैजसो ठाउँमा सेवा सञ्चालनमा आएको बताएको छ । मालवेयर देखा परेर मसिंर ६ र ७ गते बन्द भएको सेवा सबैजसो स्थानमा पुनः सञ्चालनमा आएको विभागले जनाएको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको अगुवाईमा ६ अर्ब १५ करोड लगानी

काठमाण्डौं । सिटिजन्स बैंकको अगुवाइमा प्रवर्धक गुराँस हाइड्रोपावर लिमिटेड रहेको संखुवा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। सिटिजन्सको नेतृत्वमा ४ ओटा बैंकहरूले ६ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंक र रेडिसन होटलबीच सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले रेडिसन होटल काठमाडौंमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट तथा … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ

काठमाण्डौं । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ गरेको छ । झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको … पूरा पढ्नुहोस् »

स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो हेल्लो हेल्थ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपालपे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपालपे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(नेपालपे) बीच भएको सम्झौताअनुसार विश्वका करिब ४८ … पूरा पढ्नुहोस् »