यूनाइटेड अजोडका सीईओ गौतमले पदभार ग्रहण

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीईओ) कमल गौतमले पदभार ग्रहण गरेका छन् । गौतमले कम्पनीका अध्यक्ष आजाद श्रेष्ठसमक्ष पदभार ग्रहण गरेका हुन् । मसिंर १८ गते सबेको … पूरा पढ्नुहोस् »

एडीबीसँग २१ अर्ब २३ करोड ऋण र अनुदान लिने

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच नवीनतम यान्त्रिक सिँचाइ आयोजना (एमआईआईपी) र जलवायु लचिलो परिदृश्य र जीविका आयोजनाका लागि करिब २१ अर्ब २३ करोड रुपैयाँ ९१५ … पूरा पढ्नुहोस् »

विराटनगरले पोखरालाई १४० रनको लक्ष्य

काठमाडौं । विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेलाई अदालत उपस्थित गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो … पूरा पढ्नुहोस् »

आसिफ शेख ‘आइएमई पे’ को ब्राण्ड एम्बेसेडर

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एक कार्यक्रम माझ नेपाली क्रिकेटर आसिफ शेखलाई ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपररब्याट्सम्यानको रूपमा खेल्दै … पूरा पढ्नुहोस् »

काठमान्डुसँग लुम्बिनी १८ रनले हार्यो, हारसँगै बाहिरीयो प्लेअफबाट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले काठमान्डु गुर्खाजसँग हार व्यहोरेको छ । हारेसँगै प्लेअफ होडबाट बाहिरिएको छ । आज (बुधबार) कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा … पूरा पढ्नुहोस् »

बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव

काठमाडौँ । आर्थिक एवम् विदेश मामिला विज्ञहरूले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् । काठमाडौँमा बुधबार भएको अन्तरक्रियामा बोल्दै काँग्रेस नेता डा. गोविन्दराज पोखरेल, विदेश मामिला … पूरा पढ्नुहोस् »

रास्वपा सभापति रविलाई पोखरा पुर्‍याइयो

काठमाडौँ । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । उनलाई बाराको सिमराबाट काठमाडौँ हुँदै हवाइमार्गबाट पोखरा पुर्‍याइएको हो । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकाको तापक्रम घट्दै

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । आज बिहान काठमाडौँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका … पूरा पढ्नुहोस् »

प्रमुख सूचना आयुक्त र आयुक्तहरुको शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा। सुरेशप्रसाद आचार्यले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »