प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । भारत भ्रमणमा रहेका सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दर्ज्यानी चिन्ह प्रदान गरेकी … पूरा पढ्नुहोस् »

‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक नेपाली बजारमा

काठमाण्डौं । नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक सार्वजनिक गरिएको छ। नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सिजी मोटर्सले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० आर नेपालमा सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको ‘डिजिटल भुक्तानी केन्द्र’

काठमाडौं । महालक्ष्मी विकास बैंकले एक कार्यक्रमकाबीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ । ग्राहकहलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको नीति बमोजिम डिजिटल भुक्तानी केन्द्र … पूरा पढ्नुहोस् »

जीबी राईको पासपोर्ट रोक्का

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका सूर्यदर्शन लगायतका सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी निष्कृय पारिएको छ । नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) उच्च स्रोतका अनुसार राईको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव … पूरा पढ्नुहोस् »

सिप्रदी ट्रेडिङ र बोसबीच सम्झौता

काठमाडौं । टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र मोबिलिटी इकोसिस्टममा प्रविधि तथा सेवाप्रदायक कम्पनी बोस लिमिटेडबीच सम्झौता भएको छ । एक विशेष समारोहबीच टाटा कमर्सियल गाडीमा जडान … पूरा पढ्नुहोस् »

नबिल बैंकको ४० औं वार्षिक साधारणसभा, १० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नबिल बैंकको ४०औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

पदभार ग्रहणसँगै अध्यक्ष ढकालको प्रतिवद्धता : अबको दुई वर्ष नीतिगत सुधारमा

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकाल नीतिगत सुधारमा लाग्ने प्रतिविद्धता व्यक्त गरेका छन् । उनले अध्यक्षको पदभार ग्रहण गर्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकको सीईओमा देवकोटा

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड अकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको यही मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई चार वर्षको कार्यकालका … पूरा पढ्नुहोस् »

बिमा प्राधिकरणको अध्यक्षमा दहाल

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दहाललाई दिइएको छ । हालका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि अर्को व्यवस्था नभएसम्म सहसचिव … पूरा पढ्नुहोस् »