उद्योगी शेखर गोल्छाको लगानीमा एम्बार्क कलेज सञ्चालनमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उद्योगी शेखर गोल्छाको लगानीमा एम्बार्क कलेज सञ्चालनमा आउने भएको छ । सामाजिक उत्तरदाहित्वस्वरूप सार्वजनिक शिक्षामा गोल्छा ग्रुपले धेरै अगाडि देखि खर्च गर्दै … पूरा पढ्नुहोस् »

शान्तिपूर्ण र उत्साहजनकरूपमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौं । शनिबार भएको उपनिर्वाचनमा रिक्त ४१ स्थानमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले आइतबार साँझ विज्ञप्ति जारी गर्दै मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको … पूरा पढ्नुहोस् »

आइएमइद्वारा रोकायालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण

काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरु

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली नेतृत्वमा ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल चीन भ्रमणमा जान लागेको हो । … पूरा पढ्नुहोस् »

‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड

काठमाडौं । एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड २०२४’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ । विद्युतीय सवारी साधनको क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लुले विश्वव्यापी मञ्चमा अवार्ड हात … पूरा पढ्नुहोस् »

मितेरी डेभलपमेन्ट बैंकको सीईओमा चापागाईं

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »

फार्मेसीमा अनिवार्य पोसाक र परिचयपत्र लागु गर्दै

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले आउँदो पुस ४ गतेदेखि ‘फर्मासिस्ट’लाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली भोली बिहान ११ बजे चीन प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार (भोलि) बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री सिंहले गरे मतदान

काठमाडौँ । उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय तहको उपनिर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिका १६ को अध्यक्षका लागि मतदान गरेका छन् । पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान … पूरा पढ्नुहोस् »