लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सको सीईओमा पुन: लोहनी

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) मा टीकानिधि लोहनी दोहोरिएका छन् । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

मतपरिणाम दुई दिनभित्र आउँछ : निर्वाचन आयोग

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट,गराए चीन भ्रमणको जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले छलफल गरेको उनको सचिवालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्सको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै … पूरा पढ्नुहोस् »

बिछोडको मर्म बोल्ने लोकेश विश्वकर्माको ‘माया मार्यौ’ बजारमा

काठमाडौँ । कला र व्यवसाय दुवै क्षेत्रमा सफल छवि बनाइसकेका सुर्खेती कलाकार लोकेश विश्वकर्माको आवाजमा सजिएको नयाँ गीत ‘माया मार्यौ’ हालै सार्वजनिक भएको छ। लोकेशको साथमा जमुना विश्वकर्माको स्वरले थप … पूरा पढ्नुहोस् »

बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८, शेषमतीको लामबगरस्थित शान्तिटोल गेटनजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, … पूरा पढ्नुहोस् »

बीआरआईका विषयमा दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति

काठमाडौं । चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)का विषयमा सत्तासाझेदार दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति भएको छ । शनिबार बालुवाटारमा दुई दलका नेताबीचको छलफलपछि उक्त विषयलाई … पूरा पढ्नुहोस् »

रुपन्देहीमा अर्गानिक मल उद्योग सञ्चालन

भैरहवा । रुपन्देहीमा अर्गानिक मल उद्योग स्थापना भएको छ । मल अभावलाई कम गर्ने उद्देश्यसहित रोहिणी गाउँपालिकाको छिपागढमा अर्गानिक मल उद्योग स्थापना भएको हो । स्थापना भएको यो उद्योगले आफ्नो … पूरा पढ्नुहोस् »