दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन बिहीबार राज्यका तर्फबाट नवदुर्गाको पूजा–आराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका ६ जनाले … पूरा पढ्नुहोस् »

टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना

काठमाडौं । दसैँको फूलपातीको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको थियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी … पूरा पढ्नुहोस् »

२५ र २६ गते काठमाडौंमा प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । नेपाल प्रहरीले यो वर्षको महाअष्टमी,महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरी … पूरा पढ्नुहोस् »

आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान पौने १२ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा … पूरा पढ्नुहोस् »

प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई मुद्दा चलाउने आधार देखिएको भन्दै सिफारिस

काठमाडौं । ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनामा प्रहरी निरीक्षकलाई नै मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । ललितपुरका प्रहरी नायव उपरीक्षक … पूरा पढ्नुहोस् »

नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने

काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एनआरएनएको सहयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा … पूरा पढ्नुहोस् »

नेप्सेमा आज सामान्य वृद्धि, नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा पुग्यो

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा रोकिएको हो । आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख १२ हजार ६८५ कित्ता … पूरा पढ्नुहोस् »

‘जनताको आकाङ्क्षा पुरा नहुँदा बेचैनी बढ्यो’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् । विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै दिन नेपालीले खुसी र सुख प्राप्त … पूरा पढ्नुहोस् »