नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् । उपत्यका सडक विस्तार … पूरा पढ्नुहोस् »

पञ्चशील बहुउद्देश्यीयको २४औं साधारण सभा सम्पन्न

ललितपुर । कुमारीपाटीस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको आज्ञाबाट आ.व. २०८०।०८१ को वार्षिक प्रगति … पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । दुईपटक तोकिएको मितिमा पनि निर्वाचन हुन नसक्नु दुखद भएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । यो मितिमा निर्वाचन … पूरा पढ्नुहोस् »

पूर्वमुख्यमन्त्री कार्कीको कोसी सरकारविरुद्ध आमरण अनशन बस्ने घोषणा

काठमाण्डौं । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध आमरण अनशन बस्ने घोषणा गरेका छन् । प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो नेतृत्वको सरकारले ल्याएका जनता केन्द्रित कार्यक्रम कटौती … पूरा पढ्नुहोस् »

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आउँदो भदौ २८ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ । बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ । बैठकमा वार्षिक कार्ययोजनाबारे … पूरा पढ्नुहोस् »

टीभीएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर

काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र … पूरा पढ्नुहोस् »

प्रहरीले शक्ति केन्द्र वा व्यक्तिसँग भेट गर्नुपरे प्रयोजन खुलाएर पूर्वस्वीकृति लिनुपर्ने

काठमाण्डौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीहरूले अमुक शक्ति केन्द्र वा व्यक्तिसँग भेट गर्नुपरे प्रयोजन खुलाएर पूर्वस्वीकृति लिनुपर्ने भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले सबै प्रहरी मातहत कार्यालयमा परिपत्र गर्दै भेटघाट … पूरा पढ्नुहोस् »

अनलाइन भुक्तानीमा मदिरा, चमेनागृह र होटल व्यवसायीले भ्याटको १० प्रतिशत बैंक खातामा उपभोक्तालाई फिर्ता गर्नुपर्ने

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्याम (अनलाइन) बाट गर्दा १० प्रतिशत रकम फिर्ता दिनुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले उपभोक्ताले सेवा खरिद गरी तिरेको … पूरा पढ्नुहोस् »

प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई … पूरा पढ्नुहोस् »

अष्ट्रेलियाको राजदूतका लागि चित्रलेखाको नाम सिफारिस

काठमाडौं । अष्ट्रेलियाको राजदूत बनाउन नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा … पूरा पढ्नुहोस् »