सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी ए–२७ फाइभजी सार्वजनिक

काठमाडौं । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी ए–२७ फाइभजी मोबाइल फोन सार्वजनिक गरेको छ । यसले कम मूल्यमा उत्कृष्ट एआई सुविधाहरू, भरपर्दो कार्यसम्पादन, सुरक्षा र दीर्घकालीन सफ्टवेयर सहयोग खोजिरहेका युवा … पूरा पढ्नुहोस् »

प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन । मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयले श्रेष्ठलाई काउन्सिलको अध्यक्षको जिम्मेवारी दिएको हो । नवनियुक्त अध्यक्ष सोमबार सूचना तथा सञ्चारमन्त्री … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख २९ र … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्ससँगको सहकार्यमा सहारा हेल्थ इन्स्योरेन्समार्फत् बिमामा नागरिकको पहुँच विस्तार गर्दै ईसेवा

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले शिखर इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बिमामा पहुँच विस्तार गर्दै गएको छ । यस बिमा योजनामार्फत इसेवाले निकै … पूरा पढ्नुहोस् »

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । सोमबार साँझ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको र सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले … पूरा पढ्नुहोस् »

मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्रीको आकस्मिक छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मन्त्रालयका सचिवहरूलाई डाकेर आकस्मिक छलफल गरेका छन् । बालेनले सोमबार कार्यालय समय सकिनु केही समयअघि मन्त्रालयका सचिवहरूलाई छलफलमा डाकेका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, … पूरा पढ्नुहोस् »

मिडिया हाउसबाहिर राखिएका शंकास्पद गाडीबारे छानबिन गर्न रास्वपाको माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा राखिएका गाडीका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । रास्वपाले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, “विभिन्न सञ्चारमाध्यमका … पूरा पढ्नुहोस् »

राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् । ४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा … पूरा पढ्नुहोस् »

गोकर्णेश्वर नगरपालिका र ॐ हस्पिटलबीच स्वास्थ्य सहकार्य सम्झौता

काठमाण्डौं । गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई सहज, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., चाबहिल र गोकर्णेश्वर नगरपालिकाबीच महत्वपूर्ण स्वास्थ्य सहकार्य सम्झौता सम्पन्न भएको … पूरा पढ्नुहोस् »

आगामी महाधिवेशनमा ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उमेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले पार्टीको आगामी महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने बताएका छन् । सोमबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले मुलुकमा पुस्तान्तरणको … पूरा पढ्नुहोस् »