पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संवैधानिक रोक छैन- अध्यक्ष प्रचण्ड
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन संवैधानिक तथा अन्तर्राष्ट्रिय प्रचलनले कुनै बाधा नपुर्याउने बताएका छन्। विराटनगर विमानस्थलमा आज … पूरा पढ्नुहोस् »