गाउँ भो रित्तो
बिश्र्वनाथ ढुङ्गेल, नुनबाजे पानी परेनघाम राप तातो छथोपै झरेन ।१ मेलो छोप्ने होमल बीउ पाईन्नकेले रोप्ने हो ।२ भर पर्ने होरेखदेख बाँदरकस्ले गर्ने हो ।३ भाछ धरापमकै बालि दुधेमापार्छ सखाप … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
बिश्र्वनाथ ढुङ्गेल, नुनबाजे पानी परेनघाम राप तातो छथोपै झरेन ।१ मेलो छोप्ने होमल बीउ पाईन्नकेले रोप्ने हो ।२ भर पर्ने होरेखदेख बाँदरकस्ले गर्ने हो ।३ भाछ धरापमकै बालि दुधेमापार्छ सखाप … पूरा पढ्नुहोस् »
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन क्याबिनेटका मन्त्रीहरुलाई बकपत्रमा झिकाउने आदेश दिएको छ । कागज गर्ने तत्कालीन मन्त्रीहरूलाई बकपत्रका लागि विशेष अदालतमा … पूरा पढ्नुहोस् »
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान … पूरा पढ्नुहोस् »
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर उनको पासपोर्ट रोक्का गरेको हो । … पूरा पढ्नुहोस् »
काठमाडौं । सरकारले घरबारविहीन बनाएर होल्डिङ सेन्टरमा राखिएका परिवारहरूलाई ५ दिनभित्र त्यहाँबाट निस्कन दिएको आदेशप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ । समितिले यो निर्णय तुरुन्त फिर्ता लिन र उनीहरूलाई … पूरा पढ्नुहोस् »
काठमाडौं । लामो समयदेखि राष्ट्रिय खेलकूद परिषदको नाममा भइरहेको चर्को हस्तक्षेप बालेन्द्र साहले रोक्न नसकेपछि अन्ततः अखिल नेपाल फुटबल संघ (एन्फा) विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेको छ । … पूरा पढ्नुहोस् »
काठमाडौं । बौद्धको भाटभटेनी झन्डै १० महिनापश्चात पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले उक्त दिनको क्षति सामान्य नभएको बताउँछन् । ‘हामीले १० अर्ब ८६ … पूरा पढ्नुहोस् »
काठमाडौं । अब वित्तीय अपराधसँग सम्बन्धित शङ्कास्पद बैंक खाता अनुसन्धान अधिकारीको मौखिक आदेशका आधारमा पनि अल्पकालीन अवधिका लागि रोक्का गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय … पूरा पढ्नुहोस् »
काठमाडौं । विश्वकपका खेलमा लगातार तीन जित निकाल्दै मेक्सिको समूह ए को विजेता बनेको छ । तेस्रो खेलमा चेकियालाई ३-० ले पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो । मेक्सिकोका … पूरा पढ्नुहोस् »
काठमाडौं । ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् … पूरा पढ्नुहोस् »