शुभ इन्टरनेशनलले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र … पूरा पढ्नुहोस् »

रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । गौतमले ७८९ मत पाउँदा प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत पाएकी छन् ।

रास्वपा महामन्त्रीमा विपीन आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपीन आचार्य निर्वाचित भएका छन् । चितवनको भरतपुरमा शुक्रबार भएको पदाधिकारी निर्वाचनमा आचार्यले महामन्त्रीमा बाजी मारेका हुन् ।

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् । … पूरा पढ्नुहोस् »

रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ । महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले केहीबेर … पूरा पढ्नुहोस् »

सीजी फ्यूचरले १० महिनामै गर्‍यो ४ अर्बको कारोबार

काठमाडौं । हिरो ब्रान्डको दुई पांग्रे सवारी साधन एसेम्बल गर्ने सीजी फ्यूचर फ्याक्ट्री प्रालिले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ४ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले चालु … पूरा पढ्नुहोस् »

समूह एफको शीर्षस्थानमा नेदरल्याण्ड्स

काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफ को विजेता बनेको छ । नेदरल्याण्ड्सले ट्युनिसियालाई ३-१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ट्युनिसियाका एलिस … पूरा पढ्नुहोस् »

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो सम्पन्न मतदानको परिणाम निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको हो । रास्वपाको ९९ सदस्यीय … पूरा पढ्नुहोस् »

इक्वेडरसँग जर्मनी पराजित

काठमाडौं । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह इ को अन्तिम खेलमा इक्वेडरले जर्मनीलाई २–१ ले हराएको हो । यसअघि जर्मनीले पहिलो खेलमा क्युरासाओलाई ७–१ … पूरा पढ्नुहोस् »

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता, ग्राहकले छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर लिमिटेडबीच स्वास्थ्य परीक्षण सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ । बैंक र नेशनल प्याथ ल्याबबीच समझदारीपत्र (एमओयू) … पूरा पढ्नुहोस् »