गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिएका छन्। २०७२ देखि २०८२ साल सम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युग भनेका हुन्। शुक्रबार नेपाली कांग्रेसको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक लिमिटेड “कर्पोरेट बिजनेस अवार्ड २०२६” बाट सम्मानित

गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ “डेभलपमेन्ट बैंक अफ द इयर २०२६” बाट सम्मानित भएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा काठमाडौको होटल … पूरा पढ्नुहोस् »

बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका–४ साइलेकमा भएको यात्रुबाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको … पूरा पढ्नुहोस् »

संसद्‌मा गृहमन्त्री र भूमिमन्त्रीले प्रश्नहरूको सामना गरे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संसद्मा प्रश्नहरूको सामना गरेका छन् । शुक्रबार राष्ट्रिय सभामा मन्त्रीहरूसँग भएको प्रश्नोत्तर कार्यक्रममा … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक – बारका अध्यक्ष

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक रहेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भूतप्रभावी … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो … पूरा पढ्नुहोस् »

जेसीबी उपकरण खरिदमा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म वित्तीय सुविधा दिने

काठमाडौं । नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा क्रियाशील एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच जेसीबीका ग्राहकहरूलाई सहज र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । … पूरा पढ्नुहोस् »

रास्वपाको प्रथम महाधिवेशनमा रवि–बालेनले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र साहले सम्बोधन गर्ने भएका छन् । महाधिवेशनको पहिलो दिन असार ७ गते आइतबार उद्घाटन समारोहमा … पूरा पढ्नुहोस् »

पार्टीमा सांगठनिक अराजकता ‘भयानक’ छ – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सांगठनिक अराजकता ‘भयानक’ रूपमा रहेको बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कपिलवस्तुको चन्द्रौटामा आयोजित लुम्बिनी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउनेहरू को हुन् ? सांसद बुढा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन् ? भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »