३ वर्ष जेल बसेर ६ महिनाअघि छुटेका व्यक्ति फेरि लागूऔषध कारोबारमै

काठमाडौं । लागूऔषध मुद्दामा तीन वर्ष कैद भुक्तान गरेर ६ महिनाअघि मात्रै छुटेका व्यक्ति पुनः लागूऔषधकै कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका छन् । काठमाडौंको बालकुमारीस्थित पुलमुनि कारोबार गरिरहेको अवस्थामा प्रहरीले … पूरा पढ्नुहोस् »

ब्राजिलले हाइटीविरुद्ध फराकिलो गोलअन्तरले विजयी

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा ब्राजिलले हाइटीविरुद्ध फराकिलो गोलअन्तरले विजयी भएको छ । ब्राजिल ३-० गोलसहित विजयी भएको हो । ब्राजिलका लागि म्याथ्यु कुन्हाले दुई र भिन्सियस जुनियरले … पूरा पढ्नुहोस् »

रास्वपा सांसदले गभर्नरलाई सोधे, निजी क्षेत्रको मनोबल घट्नुमा राष्ट्र बैंकको ‘ओभर रेगुलेसन’ त होइन ?

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बैंकिङ प्रणालीमा ऐतिहासिक उच्च तरलता र घट्दो ब्याजदरका बाबजुद कर्जा विस्तार खुम्चिनुको कारण के हो ? भन्दै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ … पूरा पढ्नुहोस् »

महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (शनिबार) चितवनको भरतपुरमा बस्दै छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा भरतपुरस्थित होटल सिमटीको बैठक हलमा दिउँसो १ः०० बजेका … पूरा पढ्नुहोस् »

स्कटल्यान्डलाई हराउँदै मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

काठमाडौं । स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक … पूरा पढ्नुहोस् »

दोस्रो जितनिकाल्दै अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौं । अमेरिकाले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ । सिएटल स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दे अमेरिका नकआउट नकआउट चरण … पूरा पढ्नुहोस् »

सर्वोच्चको फैसला सरकारबाटै अवज्ञा

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हालेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरे पनि लिमिटेडले त्यसको कार्यान्वयन गर्नुको सट्टा तेस्रो दिन पनि २१ उद्योगको बिजुली र पानीको लाइन काटेको छ … पूरा पढ्नुहोस् »

गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिएका छन्। २०७२ देखि २०८२ साल सम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युग भनेका हुन्। शुक्रबार नेपाली कांग्रेसको … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक लिमिटेड “कर्पोरेट बिजनेस अवार्ड २०२६” बाट सम्मानित

गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ “डेभलपमेन्ट बैंक अफ द इयर २०२६” बाट सम्मानित भएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा काठमाडौको होटल … पूरा पढ्नुहोस् »

बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका–४ साइलेकमा भएको यात्रुबाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको … पूरा पढ्नुहोस् »