जगदम्बा मोटर्सद्धारा टिभिएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्ल्यू सार्वजनिक

काठमाण्डौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्ल्यू नेपालमा सार्वजनिक गरेको छ। युवा राइडरहरूको रोजाइमा पर्दै आएको टिभिएस एनटर्क लाइनअपमा यो नयाँ … पूरा पढ्नुहोस् »

सीमा र देशको विषयमा बोल्दा बालेन सरकारले हामीलाई थुन्योः जेनजी अभियान्ता

काठमाडौं । ७ दिनको हिरासतको बसाइपछि रिहा भएका राष्ट्रिय जेनजी नागरिक अभियानका अजय सोडारी र विर्जन विश्वकर्माले आफूहरुलाई राज्यले कानुन विपरित थुनेको बताएका छन् । विहिवार राजधानीको संवाद डबलीमा पत्रकार … पूरा पढ्नुहोस् »

स्विट्जरल्यान्डको सानदार जित, नकआउट चरण नजिक

स्विट्जरल्याण्डले बोस्निया(हर्जगोभिनालाई फिफा विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा ४-१ ले पराजित गरेको छ। खेलको अन्तिम २० मिनेटमा भएको नाटकीय प्रदर्शनसँगै स्विट्जरल्याण्ड विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिमा व्यापक सुधार माग्दै बैंकर्स संघको २२ बुँदे सुझाव

काठमाडौँ । नेपाल बैंकर्स संघ (एनबीए) ले आगामी आर्थिक वर्ष २०८३।८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंक समक्ष २२ बुँदे सुझाव पेश गरेको छ। अर्थतन्त्रमा देखिएको सुस्तता, बैंकिङ प्रणालीमा … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह

काठमाडौं । सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारबाही गरिने विज्ञापन बोर्डले जनाएको छ । विज्ञापन बोर्डले सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, … पूरा पढ्नुहोस् »

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं । म्यानपावर व्यवसायीहरूले अबदेखि आफुले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौताअनुसार सेवा–सुविधा प्राप्त भएरनभएको सुनिश्चित गर्नुपर्ने भएको … पूरा पढ्नुहोस् »

आज वर्षा हुँदा केही स्थानमा अधिकतम तापक्रम उच्च मापन

काठमाडौं । देशका केही भूभागमा आज वर्षा हुँदा केही स्थानमा अधिकतम तापक्रम उच्च मापन हुनेछ । केही स्थानमा आज तातो दिन हुने पूर्वानुमान छ । केही भूभागमा भने मध्यमसम्म वर्षा … पूरा पढ्नुहोस् »

कतारविरूद्ध क्यानडाले रच्यो इतिहास

काठमाडौं । क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । विश्वकपमा क्यानडाले पहिलोपटक समूह चरणको खेलमा विजयी भएको हो । कतारविरूद्धको खेल क्यानडाले निकै फराकिलो अन्तरले जित्यो … पूरा पढ्नुहोस् »

समूह चरणको दोस्रो खेलमा दक्षिण अफ्रिका र चेकियाबीच बराबरी

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिएका छन् । उनीहरूबीच १-१ को बराबरी भएको हो । खेलको पहिलो हाफको पाचौँ मिनेटमा चेकियाका मिखाइल सेड्लिकले … पूरा पढ्नुहोस् »

‘मिस नेपाल २०२६’ को कार्यक्रम तालिका सार्वजनिक

काठमाडौं । मिस नेपाल २०२६ को कार्यक्रम तालिका सार्वजनिक भएको छ । जसअनुसार, २३ जुनदेखि सुरु हुने कार्यक्रम १ अगस्टमा हुने फिनालेसँगै सम्पन्न हुनेछ । २३ जुनमा प्रतियोगी अंक वितरण … पूरा पढ्नुहोस् »