सहकारी माथिको निगरानी कडा बनाउन स्थानीय तहलाई १० बुँदे निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूको अनुगमन, अभिलेख अद्यावधिक र नियमन प्रभावकारी बनाउन १० बुँदे निर्देशन जारी गरेको … पूरा पढ्नुहोस् »

फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक बन्यो नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमालय स्पोर्ट्ससँग मिलेर फिफा विश्वकप २०२६ को प्रसारणका लागि सह-प्रायोजकको रूपमा सम्झौता गरेको छ । यो सम्झौतापछि अब नेपाल लाइफले हिमालय स्पोर्ट्स टिभी र … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका २ अवस्थित राखु भगवती स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री तथा स्वच्छ खानेपानी व्यवस्थापनका लागि … पूरा पढ्नुहोस् »

नेकपा नेता कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग हुने घोषणा

काठमाडौं । नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले ४८ वर्ष लामो राजनीतिक यात्रापछि स्वास्थ्य अवस्थाका कारण … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरको आगामी बजेट आकार २५ अर्ब ८८ करोड ३० लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३।८४ का लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरेको छ । काठमाडौं महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ … पूरा पढ्नुहोस् »

पदाधिकारी १९ र केन्द्रीय समितिको संख्या १५८ पुर्‍याउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या १९ पुर्‍याउने निर्णय गरेको छ । यसअघि … पूरा पढ्नुहोस् »

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत गरिने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा निर्वाचन नहुने भएको छ । आगामी प्रथम महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र साहलाई सर्वसम्मत गरिने निर्णय रास्वपा सचिवालय बैठकले गरेको हो । … पूरा पढ्नुहोस् »

रास्वपाले गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता पठायो

काठमाडौं । रास्वपाले कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ । असार ७–९ चितवनमा हुन लागेको महाधिवेशनमा विशिष्ट अतिथिको लागि … पूरा पढ्नुहोस् »

‘प्रधानमन्त्री कार्यालयमा थुन्ने’ धम्की दिएको चर्चाबारे सांसदले मागे जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित पदाधिकारीलाई थुन्ने धम्की दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको भन्ने चर्चाबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको ‘डबल ए माइनस’ रेटिङ पुनः पुष्टि, दाबी व्यवस्थापन क्षमतामा उत्कृष्टता कायम

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थागत साख मूल्याङ्कन पुनः पुष्टि भएको छ। इक्रा नेपालले कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘डबल ए माइनस’ स्तरमा यथावत् राख्दै यसअघि कायम गरिएको ‘नकारात्मक प्रभावसहितको … पूरा पढ्नुहोस् »