अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ । आयोगले आज द राइजिङ नेपाल … पूरा पढ्नुहोस् »

इंग्ल्यान्डको शानदार जित

काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल अनि जुड बलिङहम र मार्कुस रासफोर्डको एक(एक गोलमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गरेको छ । … पूरा पढ्नुहोस् »

इन्जुरी टाइम गोलमा घाना विजयी

काठमाडौं । इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १ ० ले हराउँदै विजयी सुरुावात गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा … पूरा पढ्नुहोस् »

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरोले अवरुद्ध भएको नारायणगढ,मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे लुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो सडक … पूरा पढ्नुहोस् »

माओवादीका तत्कालीन ‘ब्रिगेड कमान्डर’ बटालाले सर्वोच्चमा गरे आत्मसमर्पण

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) का ब्रिगेड कमान्डर तथा केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या प्रकरणमा १० वर्ष कैद सजाय … पूरा पढ्नुहोस् »

सिंहअस्त मेलालाई भव्य बनाउन मुख्यमन्त्री बानियाँ सक्रिय

ललितपुर । आगामी १२ वर्षे सिंहअस्त मेलालाई ऐतिहासिक, व्यवस्थित र भव्य बनाउन बागमती प्रदेश सरकार सक्रिय रूपमा जुटेको छ। सोही अभियानअन्तर्गत बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कृषि तथा पशुपन्छी विकास … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, २ अर्बको प्रिफेरेन्स सेयर जारी गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८औँ साधारण सभा नारायणहिटीपथस्थित बैंकको मुख्य कार्यालयमा अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा सभा सम्पन्न भएको छ । सभाबाट बैंकको प्राथमिक पुँजीकोष सुदृढीकरण तथा व्यवसाय विस्तारलाई … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाण्डौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व CSR अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई रु. ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत … पूरा पढ्नुहोस् »

प्रचण्डलाई झलनाथको ३६ बुँदे असन्तुष्टि पत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल सहसंयोजक माधवकुमार नेपालमाथि वैचारिक विचलन, पूर्वाग्रह र अनैतिकताको गम्भीर आरोप लगाउँदै ३६ बुँदे असन्तुष्टि पत्र … पूरा पढ्नुहोस् »

७७ वटै सदरमुकाममा एफटीटीएच सेवा पुर्‍याइएको छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मुलुकको दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विस्तारका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा … पूरा पढ्नुहोस् »