नेपालमा उबरको सेवा सुरु, ‘उबर गो’, ‘उबर कम्फर्ट’, ‘उबर बाइक’ सेवा सञ्चालन

काठमाडौं । विश्वव्यापी राइड सेयरिङ एप उबरले आजदेखि नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौंमा औपचारिक कार्यक्रम गरी सेवा सुरु भएको घोषणा गरेको हो । यससँगै दक्षिण … पूरा पढ्नुहोस् »

शक्तिमा आइयो भनेर विपक्षलाई निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर सरकार लाग्न नहुने बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्कीले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई निमिट्यान्न गराउनेतिर सरकार … पूरा पढ्नुहोस् »

म्यारियट साम्राज्यका उत्तराधिकारी डेभिड म्यारियट काठमाडौं आउँदै, सिजीसँग ऐतिहासिक साझेदारीको तयारी

काठमाडौं। विश्वकै सबैभन्दा ठूलो होटल कम्पनीमध्ये एक म्यारियट इन्टरनशनलका बोर्ड अध्यक्ष डेबिड एस म्यारियट नेपाल आउने भएका छन्। सिजी हस्पिटालिटी र म्यारियट इन्टरनेशनलबीच हुन लागेको रणनीतिक साझेदारी सम्झौताका लागि उनी … पूरा पढ्नुहोस् »

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय

काठमाण्डौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको छ। वैशाख १ देखि जेठ २१ गतेसम्म समय दिइएकोमा बढाएर जेठ २८ गतेसम्म पुर्‍याइएको हो। महामन्त्री प्रदीप पौडेल संयोजक … पूरा पढ्नुहोस् »

एभरेष्ट कलरको आईपीओ बिक्री खुला

काठमाण्डौं । एभरेष्ट कलरले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको पहिलो चरणको आईपीओ बाँडफाट गरेपश्चात अब दोस्रो … पूरा पढ्नुहोस् »

बिरामीबाट कर उठाउनु जायज होइन : डा. दवाडी, महासचिव एनएमए

नेपाल चिकित्सक संघले निजी अस्पतालमा प्रदान गरिने स्वास्थ्य सेवामा अतिरिक्त ३ प्रतिशत ‘समता कर’ लगाउने सरकारको निर्णयको कडा विरोध गरेको छ। संघले बिरामीमाथि थप आर्थिक भार पार्ने गरी गरिएको यस्तो … पूरा पढ्नुहोस् »

पोखरा बसपार्कमा डोजर चलाउने तयारीविरुद्ध अल्पकालीन अन्तरिम आदेश

पोखरा । पाँच दशकदेखि विवाद, अतिक्रमण, सट्टापट्टा र राजनीतिक संरक्षणको केन्द्र बन्दै आएको पोखरा बसपार्क क्षेत्रलाई व्यवस्थित बनाउने पोखरा महानगरपालिकाको अभियान निर्णायक मोडमा पुगेको बेला उच्च अदालत पोखराबाट अल्पकालीन अन्तरिम … पूरा पढ्नुहोस् »

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास र वातावरण एकापसका परिपूरक हुन् … पूरा पढ्नुहोस् »

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका … पूरा पढ्नुहोस् »

बुकिङ अनुसार गाडी आयात, भन्सारको अनधिकृत लाभ लिएका छैनौं – साइमेक्स इन्क

काठमाडौं । मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएर छुटेका गाडीहरुलाई बाटोमा सशस्त्र प्रहरीले रोकेपछि भन्सारको सम्पूर्ण कानूनी प्रकृया पूरा गरेर आफूहरुले गाडी आयात गरेको साइमेक्स इन्कले बताएको छ । आफ्ना … पूरा पढ्नुहोस् »