एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, … पूरा पढ्नुहोस् »

बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार्‍योः रविभक्त श्रेष्ठ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले आर्थिक वर्ष २०८३।८४ को बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार गरेको बताएका छन्। उनका अनुसार कर प्रणालीमा केही सुधार, उद्योग … पूरा पढ्नुहोस् »

फिन इलेक्ट्रो–टेक २०२६ जेष्ठ २२ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुँदै

काठमाण्डौं । नेपाल विद्युतीय व्यवसायी महासंघले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, औद्योगिक प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने उद्देश्यका साथ ट्रान्सवेल्ड … पूरा पढ्नुहोस् »

नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा करुणा कटुवाललाई नियुक्त गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको बैठकको निर्णयबमोजिम पार्टी सभापति गगनकुमार थापाले … पूरा पढ्नुहोस् »

रोजल थापाको लेखन तथा निर्देशनमा बन्दै पत्थर पुरुष

अर्नभ फिल्म प्रोडक्शन प्रा.लीको ब्यानरमा बन्न लागेको नेपाली कथानक चलचित्र पत्थर पुरुष टाईटल आज सार्बजनिक गरिएको छ। सामाजिक कथावस्तुमा आधारित यस चलचित्रलाई रोजल थापाको लेखन तथा निर्देशन गर्ने भएका छन्। … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा नियमावली पारित प्रक्रियामा कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधिसभाबाट आइतबार जबरजस्ती पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सदनलाई व्यवस्थित गर्न बनाइएको यो नियमावलीले कानुन निर्माणको सर्वमान्य सिद्धान्तलाई अपमान गरेको कांग्रेसको … पूरा पढ्नुहोस् »

वाग्मती प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

हेटौँडा। वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०८३।८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले सरकारका प्राथमिकता, विकास आयोजना, सामाजिक समावेशिता तथा पूर्वाधार विकासका विषयमा विभिन्न संशोधन र … पूरा पढ्नुहोस् »

चार युवा संगठनले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । चार दलका युवा संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन साहको राजीनामा माग गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, वाईसीएल, युवा संघ नेपाल र नेपाल समाजवादी … पूरा पढ्नुहोस् »

टिपरले ठक्कर दिँदा बिते मोटरसाइकलमा सवार बाबु-छोरा

दाङको तुलसीपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे ५ बजेतिर रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई गुल्म चोकमा … पूरा पढ्नुहोस् »

हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आरएमबी कार्ड सुरू

काठमाडौं । हिमालयन बैंकले युनियनपे आरएमबी कार्ड संचालनमा ल्याएको छ । बैंक र यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरूका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त … पूरा पढ्नुहोस् »