एथर स्कुटर अब बिर्तामोडमा पनि

बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले बिर्तामोडमा आफ्नो नयाँ एथर एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएको छ । आइतबारदेखि सञ्चालनमा आएको नयाँ सेन्टरको डिलर व्यवस्थापन भुर्तेल इनर्जी प्रालिले … पूरा पढ्नुहोस् »

वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

मकवानपुर । वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित सबै पार्टीका संसदीय दलका नेताले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका … पूरा पढ्नुहोस् »

ज्योती गुरुङलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश

काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न भनेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ … पूरा पढ्नुहोस् »

नेपाल तरुण दलको अध्यक्षमा कोइराला

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विधान, २०१७ संशोधनसहितको धारा ४२ (१) (च) बमोजिम … पूरा पढ्नुहोस् »

यस्तो बन्यो एमालेको वरीयता

काठमाडौं । नेकपा एमालेले पदाधिकारीको वरीयता टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले वरीयता टुंगो लगाएको हो । वरीयताअनुसार एक नम्बरमा अध्यक्ष केपी शर्मा ओलीलाई … पूरा पढ्नुहोस् »

कर्मचारीका करिब साढे ११ हजार अस्थायी दरबन्दी पुनरावलोकन गर्ने

काठमाडौं । सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी दुई वर्ष अघि थपेका कर्मरचारीका करिब ११ हजार ४९५ दरबन्दी पुनरावलोकन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयले ती दरबन्दीको आवश्यकता रहे नरहेकोबारे … पूरा पढ्नुहोस् »

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »

दश महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार ४० अर्बमाथि, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब रुपैयाँ माथिको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार बैशाख मसान्तसम्म कम्पनीहरुले २४ लाख ११ हजार ६६२ बीमालेख … पूरा पढ्नुहोस् »

बीमा सचेतना र सडक सुरक्षामा सक्रिय नाइमा, अटोमोबाइल क्षेत्रमा जनचेतना फैलाउँदै

काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) पछिल्लो समय नेपालको अटोमोबाइल क्षेत्रलाई केवल सवारी बिक्री र व्यवसायसँग मात्र सीमित नराखी सुरक्षा, बीमा सचेतना, वित्तीय जानकारी तथा सडक सुरक्षाजस्ता … पूरा पढ्नुहोस् »

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ … पूरा पढ्नुहोस् »