कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाण्डौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वैशाख १४ गते सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। उक्त बैठकमा … पूरा पढ्नुहोस् »

विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि बढ्दैन : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् । साना तथा मझौला व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौंमा … पूरा पढ्नुहोस् »

बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी

काठमाण्डौं । सरकारले समस्याग्रस्त सहकारीका पीडित बचतकर्तालाई रकम फिर्ता गर्न ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । भूमि व्यवस्था, … पूरा पढ्नुहोस् »

नबिल बैंकले काठमाडौंका तीन शाखा मर्ज गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका तीन वटा शाखामध्ये दुई शाखा समायोजन गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमूलमा रहेका शाखामध्ये बिजुलीबजार र शंखमूल … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको नेता सर्वसम्मत गर्ने कार्यदलको कसरत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता सकभर आज (वैशाख १३) टुंगो लगाउने तयारी छ । शुक्रबार (वैशाख ११) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट दलको नेता छान्न … पूरा पढ्नुहोस् »

मनोहरामा भत्काइँदै छ सुकुम्वासी बस्ती

काठमाडौं । काठमाडौं र भक्तपुरको सीमा क्षेत्रमा पर्ने मनोहरास्थित सुकुम्वासी बस्तीमा आइतबार (वैशाख १३) बिहानदेखि पुनः डोजर चलाइएको छ । काठमाडौं र भक्तपुर दुवैतर्फका मनोहरास्थित सुकुम्वासी बस्ती खाली गराउन लागिएको … पूरा पढ्नुहोस् »

रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल लगिँदै

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी छ । शनिबार रथलाई सुन्धाराबाट तानेर चक्रबहिल पुर्‍याइएको छ । आइतबारको कार्यक्रमअनुसार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लगिनेछ । जात्रामा सहभागी हुन … पूरा पढ्नुहोस् »

पर्सामा गुठीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर

जनकपुरधाम । पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ । मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि … पूरा पढ्नुहोस् »

थापाथली र गैरीगाउँबाट विस्थापित ६८ परिवार महानगरको सम्पर्कमा

काठमाण्डौं । सरकारले नदी किनारका अनधिकृत बस्ती हटाएपछि विस्थापित भएका ६८ परिवार व्यवस्थापनका लागि महानगरको सम्पर्कमा आएका छन् । महानगरले थापाथली, गैरीगाउँ र सिनामंगलका सुकुम्वासी बस्ती भत्काएसँगै घरबारविहीन भएका ती … पूरा पढ्नुहोस् »

सुकुमबासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते

काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुमबासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् । साँझ परेपछि सुकुमबासी बस्तीमा सुरक्षाकर्मीले डोजर … पूरा पढ्नुहोस् »