काठमाडौंमा वैशाख १७ देखि ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो’ हुदै

काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौँमा आयोजना हुने भएको छ। एस डी प्रोमो … पूरा पढ्नुहोस् »

होन्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टर उद्घाटन

काठमाण्डौं । पद्यम ज्योति समूहअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होन्डा सर्भिस नेटवर्क विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाण्डौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वैशाख १४ गते सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। उक्त बैठकमा … पूरा पढ्नुहोस् »

विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि बढ्दैन : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् । साना तथा मझौला व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौंमा … पूरा पढ्नुहोस् »

बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी

काठमाण्डौं । सरकारले समस्याग्रस्त सहकारीका पीडित बचतकर्तालाई रकम फिर्ता गर्न ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । भूमि व्यवस्था, … पूरा पढ्नुहोस् »

नबिल बैंकले काठमाडौंका तीन शाखा मर्ज गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका तीन वटा शाखामध्ये दुई शाखा समायोजन गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुलीबजार र शंखमूलमा रहेका शाखामध्ये बिजुलीबजार र शंखमूल … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको नेता सर्वसम्मत गर्ने कार्यदलको कसरत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता सकभर आज (वैशाख १३) टुंगो लगाउने तयारी छ । शुक्रबार (वैशाख ११) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकबाट दलको नेता छान्न … पूरा पढ्नुहोस् »

मनोहरामा भत्काइँदै छ सुकुम्वासी बस्ती

काठमाडौं । काठमाडौं र भक्तपुरको सीमा क्षेत्रमा पर्ने मनोहरास्थित सुकुम्वासी बस्तीमा आइतबार (वैशाख १३) बिहानदेखि पुनः डोजर चलाइएको छ । काठमाडौं र भक्तपुर दुवैतर्फका मनोहरास्थित सुकुम्वासी बस्ती खाली गराउन लागिएको … पूरा पढ्नुहोस् »

रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल लगिँदै

काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी छ । शनिबार रथलाई सुन्धाराबाट तानेर चक्रबहिल पुर्‍याइएको छ । आइतबारको कार्यक्रमअनुसार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लगिनेछ । जात्रामा सहभागी हुन … पूरा पढ्नुहोस् »

पर्सामा गुठीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर

जनकपुरधाम । पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ । मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि … पूरा पढ्नुहोस् »