हिमालयन बैंकमा भेट्रान उद्यमीदेखि प्रशासकसम्मको संगम

काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिमा पूर्वमुख्यसचिवदेखि बैंकिङ, बीमा, ऊर्जा, पूर्वाधार, दूरसञ्चार र पर्यटन क्षेत्रको अनुभव भएका व्यक्तिहरू रहेका छन् । सरकारी प्रशासन, वित्तीय संस्था र निजी क्षेत्रको अनुभव … पूरा पढ्नुहोस् »

साइबर सुरक्षामा उत्कृष्ट देखिए नबिल, प्राइम र माछापुच्छ्रे बैंक

काठमाडौं । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका बैंकका अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन् । सेवा पुनः सञ्चालन गर्ने वाणिज्य बैंकहरुमा नबिल, प्राइम कमर्सियल र … पूरा पढ्नुहोस् »

विधवाले दोस्रो विवाह गरे पूर्वपतिबाट पाइसकेको अंश अबदेखि फिर्ता गर्नु नपर्ने

काठमाडौं । श्रीमानको निधनपछि जीवनको नयाँ सुरुवात गर्ने महिलामाथि हुने एउटा ठूलो कानुनी झञ्झटको अन्त्य भएको छ । अब विधवा महिलाहरूले दोस्रो विवाह गरे पनि पूर्वपतिबाट पाइसकेको अंश फिर्ता गर्नु … पूरा पढ्नुहोस् »

पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन : सहसंयोजक नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । दुईमहिने राष्ट्रिय … पूरा पढ्नुहोस् »

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । तर, राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने उनले बताए । पार्टीको केन्द्रीय … पूरा पढ्नुहोस् »

युरोपमा यस वर्ष गर्मीका कारण ५० हजारभन्दा बढीको मृत्यु

काठमाडौं । युरोपमा यस वर्ष जुनदेखि अगस्टसम्म भएको अत्यधिक गर्मीका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको छ । तीमध्ये ३२ हजार ६१९ जनाको मृत्युमा जलवायु परिवर्तन जिम्मेवार रहेको अध्ययनले … पूरा पढ्नुहोस् »

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् आइसिसी र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम … पूरा पढ्नुहोस् »

इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले फेरि सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्। शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा … पूरा पढ्नुहोस् »

सुरक्षा जोखिमका कारण राष्ट्र बैंकको वेबसाइट पनि अस्थायी रूपमा बन्द

काठमाडौं । वेब प्रविधिमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । केन्द्रीय बैंकले आज (२०८३ कात्तिक … पूरा पढ्नुहोस् »

नेपालमा बुधबारदेखि झरी पार्ने प्रणाली विकास हुन सुरु

काठमाडौं । नेपालमा झरी पार्ने प्रणाली विकास हुन सुरु भएको छ । शुक्रबार बिहान ५ः४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको हो । उक्त न्यूनचापीय … पूरा पढ्नुहोस् »