भट्टलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न … पूरा पढ्नुहोस् »

ओलीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राख्न दुई दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ओलीमाथि अनुसन्धान गर्न … पूरा पढ्नुहोस् »

अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा … पूरा पढ्नुहोस् »

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ । आयोगले सरकारसमक्ष … पूरा पढ्नुहोस् »

संसद्‌मा रास्वपालाई बादलको प्रश्न

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबारको पहिलो प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रश्नै प्रश्न तेर्‍याएका छन् । एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका … पूरा पढ्नुहोस् »

लामिछानेले सदनमा उभिएर भनेका मुख्य बुँदा

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गरेका छन् । उनले २५ मिनेट समय पाए पनि करिब आधा समयमै आफ्नो सम्बोधन टुंग्याएका थिए ।सम्बोधनका क्रममा उनले भनेका … पूरा पढ्नुहोस् »

गोल्छा ग्रुपद्वारा बाल अस्पताल किओचलाई ५ करोड आर्थिक सहयोग

काठमाडौं । सेवा नै धर्म हो भन्दै नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। … पूरा पढ्नुहोस् »

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन

काठमाडौं । सरकारले सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकार सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

इन्धनको मूल्यमा वृद्धिसँगै बढ्यो हवाई भाडादर

काठमाण्डौ । खाडी क्षेत्रमा जारी लडाइँका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च भएसँगै यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा वृद्धि गरेसँगै बुधबारदेखि देशभरका … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा सेगवे ई११०एल स्कुटर पुनः नेपाली बजारमा

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर सेगवे ई११०एल इलेक्ट्रिक स्कुटर अफरसहित पुनः नेपाली बजारमा उपलब्ध गराइएको छ । नेपाली बजारमा लोकप्रिय बनेको उक्त मोडेल पुनः स्टकमा ल्याउँदै २ … पूरा पढ्नुहोस् »