नबिल बैंकलाई ‘ए प्लस’ रेटिङ प्रदान

काठमाडौं । नेपालका अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडलाई ए प्लस रेटिङ प्रदान गरिएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले बैंकको जारीकर्ता रेटिङ ‘ए प्लस’ मा सुधार गरेको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको पहिलो बैठकमा समय निर्धारण

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरूका निम्ति समय निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले दलीय आधारमा समय निर्धारण गरेको हो । गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् … पूरा पढ्नुहोस् »

ओली पक्राउको विषय सदनमा उठाउने तयारीमा एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय सदनमा उठाउने तयारी गरेको छ । गत फागुन २१ को चुनावबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेले अध्यक्ष ओलीको पक्राउप्रति … पूरा पढ्नुहोस् »

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा … पूरा पढ्नुहोस् »

संसद्‌मा बोल्दै छन् आज यी शीर्ष नेता

काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक … पूरा पढ्नुहोस् »

२७ दिनपछि इनिशाको शव बुझ्दै परिवार

सुर्खेत । बलात्कारपछि मृत्यु भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि परिवारले आज शव बुझ्ने भएका छन् । पारिवारिक स्रोतका अनुसार, इनिशाको शव आजै भेरी नदीमा दाहसंस्कार गरिने … पूरा पढ्नुहोस् »

पूर्वमिस नेपाल उषा खड्गीको पारिवारिक विवाद छताछुल्ल

काठमाडौँ । पूर्वमिस नेपाल उषा खड्गीले आफ्ना पूर्वपति तथा सञ्चारकर्मी जीपी तिमल्सिनासँगको पारिवारिक तथा सम्पत्ति विवादलाई सामाजिक सञ्जाल फेसबुकमा छताछुल्ल बनाएकी छन्। उनले लगातार पाँचवटा स्टाटस लेख्दै पूर्वपतिबाट आफूले निरन्तर … पूरा पढ्नुहोस् »

वरिष्ठतम न्यायाधीश मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै बुधबारदेखि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्। कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसको संस्थापनइतर पक्षले … पूरा पढ्नुहोस् »

तीन हप्ताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने

काठमाडौं । पश्चिम एसियामा जारी युद्ध ३३औँ दिनमा प्रवेश गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा चलिरहेको अमेरिकी सैन्य अपरेसन निकै चाँडै समाप्त गरिने बताएका छन् । आफ्नो … पूरा पढ्नुहोस् »