सरकारद्धारा इरानी नागरिकलाई दिँदै आएको ‘अन–अराइभल’ भिसा बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल सरकारले इरानी नागरिकलाई दिँदै आएको ‘अन–अराइभल’ भिसा बन्द गर्ने निर्णय गरेको छ । अध्यागमन विभागले शुक्रबार यस्तो निर्णय गरेको हो । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई … पूरा पढ्नुहोस् »

ग्यासको आपूर्तिमा समस्या, समाधानका प्रयासबारे जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । एलपी ग्यासको आपूर्ति सहज नहुँदा संविधानप्रदत्त खाद्यसम्बन्धी हक र उपभोक्ताको अधिकारमाथि आघात पुगेको दाबीसहित दायर रिटमा सर्वोच्च अदालतले समस्या समाधानका लागि भइरहेका प्रयासबारे जवाफ पेस गर्न सरकारलाई आदेश … पूरा पढ्नुहोस् »

‘बालेन सरकार’ बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौं । नयाँ बन्ने सरकारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा आन्तरिक छलफल तीव्र हुँदै छ । वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ लाई भावी प्रधानमन्त्री घोषित गर्दै रास्वपा निर्वाचनमा होमिएको थियो । … पूरा पढ्नुहोस् »

चुनाव हराउनेका उजुरीमा कांग्रेसको अनुशासन समितिले थाल्यो अध्ययन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले चुनावमा पार्टीका उमेदवारलाई विश्वासघात गर्ने, चुनाव हराउने, अन्य उमेदवारलाई सघाउनेसहितका उजुरीमा कारबाहीको प्रक्रिया थाल्ने निर्णय गरेको छ । त्यसका लागि उसले प्रारम्भिक छानबिन … पूरा पढ्नुहोस् »

चालक थकित र अपर्याप्त सडक सुरक्षा पूर्वाधारका कारण धादिङ बस दुर्घटना भएको कार्यदलको निष्कर्ष

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा भएको बस दुर्घटनाको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन पेस गरेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग … पूरा पढ्नुहोस् »

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

जुम्लाबाट हेलिकोप्टरबाट उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत … पूरा पढ्नुहोस् »

अमेरिकाभित्रै सरप्राइज आक्रमण गर्ने तयारीमा इरान

काठमाडौं । इरानले अमेरिकी भूमिमै पुगेर प्रत्याक्रमणको जवाफ दिने तयारी गरिरहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । इरानमाथि अकारण सैनिक हमला गरेको अमेरिकाले यस पटक इरान युद्ध निकै महंगो सावित … पूरा पढ्नुहोस् »

सोपान फर्मास्युटिकल्सले चैत ९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो … पूरा पढ्नुहोस् »

इनिशा विकको बलात्कारपछि हत्याको दोषीलाई कडा कारबाही गर्न नेपाल तरुण दलको माग

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर–१ निवासी १६ वर्षीया किशोरी इनिशा विकमाथि बलात्कारपछि हत्या गरिएको जघन्य र अमानवीय घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। एक निर्दोष किशोरीमाथि गरिएको … पूरा पढ्नुहोस् »

स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

नुवाकोट । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न … पूरा पढ्नुहोस् »