ग्लोबल आइएमईद्वारा विदेशमा रहेका नेपालीका लागि नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गरी छुट्टै नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना गरेको छ । बिहीबार बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउँदै

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी मेनेजरले घरमा वा … पूरा पढ्नुहोस् »

निर्वाचन प्रचार खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै निर्वाचन आयोगले सम्बन्धित सबैलाई निर्धारित समयभित्र विवरण … पूरा पढ्नुहोस् »

मानव तस्करको फन्दामा परी कम्बोडिया पुगेका १६ नेपालीको उद्धार

काठमाडौं । मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका १६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) … पूरा पढ्नुहोस् »

एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन

पोखरा । कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको थियो । बैठक सकेर सबै बाहिरिएका थिए । जिल्ला सचिव दर्शन लामाका अनुसार बैठक सकिएर … पूरा पढ्नुहोस् »

क्रोएसिया सडक दुर्घटनामा परेर दुई नेपाली युवाको मृत्यु

काठमाडौं । क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका २७ वर्षका भुवन विकको मृत्यु … पूरा पढ्नुहोस् »

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

काठमाडौं । नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको … पूरा पढ्नुहोस् »

नेपालसँगको सम्बन्ध अद्वितीय र बहुआयामिक – भारत

काठमाडौं । भारतको विदेश मन्त्रालयले नेपालसँगको सम्बन्ध अद्धितीय र बहुआयामिक रहेको बताएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उक्त कुरा बताएका हुन् । … पूरा पढ्नुहोस् »

नेविसंघको कार्यवाहक अध्यक्षमा पाण्डे

काठमाण्डौं । नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मा नारायण पाण्डेले पाएका छन् । अध्यक्ष दुजाङ शेर्पाले आफू बाहिर जानुपर्ने भएकोले कार्यवाहकको जिम्मेवारी पाण्डेलाई दिएका हुन् । पाण्डे नेविसंघको केन्द्रीय सदस्य तथा नीति … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । टाटा मोर्टसको लागि नेपालको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रा लिले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो … पूरा पढ्नुहोस् »