भक्तपुर–२ को मुहार फेर्ने आँट : कविर राणाको ‘विकास क्रान्ति’ र समृद्धिको संकल्प !

भक्तपुर । के एउटा जनप्रतिनिधिले क्षेत्रको भाग्य बदल्न सक्छ ? भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का मतदाताको मनमा खेलिरहेको यो प्रश्नको एउटै र भरपर्दो उत्तर बनेर उदाएका छन् – कविर … पूरा पढ्नुहोस् »

मधेसको सुरक्षा अवस्था बुझ्न केन्द्रीय सुरक्षा समितिले खटायो एआइजी चतुर्वेदीलाई

काठमाण्डौं । केन्द्रीय सुरक्षा समिति बैठकले नेपाल प्रहरीका एआइजी उमाप्रसाद चतुर्वेदीलाई मधेसमा पछिल्लो समय भएको र हुनसक्ने सम्भावित गतिविधिको विश्लेषण गर्न खटाउने निर्णय गरेको छ। शनिबार गृह मन्त्रालयमा बसेको समिति … पूरा पढ्नुहोस् »

सहारालाई आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा फाइनल खेलमा जावलाखेल युथ … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी पीडितले बच्चाको स्कुलको बिल रास्वपा उम्मेदवारलाई बुझाएपछि….

पोखरा । पोखरा लेडी जेसिजले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरूसँग सार्वजनिक बहस कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा सबैजसो दलका उम्मेदवारहरू सहभागी थिए । सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सरोकारवाला व्यक्तिहरू … पूरा पढ्नुहोस् »

रुखमा झुन्ड्याएर सडक छिटो बन्दैन, कांग्रेससँग स्पष्ट योजना छ- सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै सभापति थापाले यस्तो टिप्पणी … पूरा पढ्नुहोस् »

रास्वपा चुनाव भाँड्न खोज्दै छ – एमाले

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आसन्न चुनाव भाँड्न उद्यत रहेको आरोप लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन भाँड्न देशका विभिन्न जिल्लामा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्धारा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छन् । उनले फागुपूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुम … पूरा पढ्नुहोस् »

चुनाव नहुने हल्लाका पछाडि नलाग्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा पाखा लगाइएका केही व्यक्तिहरूले निर्वाचन नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् । नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले … पूरा पढ्नुहोस् »

रौतहटमा तनाव, २० जना पक्राउ

काठमाडौं । रौतहटमा दुई समुदायबीच झडप भएपछि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश यथावत् छ । शनिबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको हो । कर्फ्यु आदेशपछि … पूरा पढ्नुहोस् »

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ … पूरा पढ्नुहोस् »