मिडियालाई कानुन उल्लङ्घन गर्ने हक हुँदैन

मिडियाको दुरुपयोग गरेर पैसा कमाउने प्रवृत्ति यो निर्वाचनमा व्यापक बन्दै जादैछ । पैसा लिएर निर्वाचनको कथित सर्वे गर्ने र कसैलाई चुनाव हराई दिने, कसैलाई जिताइदिने घटनाले निर्वाचनको विश्वसनीयता र स्वतन्त्रतामा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ। राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य र सभ्य रूपमा … पूरा पढ्नुहोस् »

एशियन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा ५० प्रतिशतसम्म छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। एशियनबाट लाइफबाट जारी गरिएका बीमालेख अन्तर्गत २०८२ माघ मसान्तसम्म बीमाशुल्क … पूरा पढ्नुहोस् »

युनिलिभर नेपालले डेढ करोडका स्क्राप बिक्री गर्दै

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले डेढ करोड रुपैयाँ बराबरका स्क्राप सामग्री बिक्री गर्ने भएको छ । कम्पनीले हेटौंडास्थित उद्योगबाट निस्कने स्क्राप सामग्री बिक्री गर्ने भएको हो । उद्योगबाट निस्कने अनुमानित … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको क्रेडिट कार्डमा कर्जा लिएर नतिर्ने १०४ जनाको तीन पुस्ते सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमार्फत कर्जा लिएर साँवा तथा ब्याज नतिर्ने १०४ जना ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले सूचना जारी गर्दै पटक,पटक लिखित तथा मौखिक रूपमा ताकेता … पूरा पढ्नुहोस् »

कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (फागुन ८) बस्दै छ । यस दिन दिउँसो १ बजे अनुशासन समितिको बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन् … पूरा पढ्नुहोस् »

बढ्दो वायु प्रदूषणप्रति ब्ल्याक प्लस डेकरको ध्यानाकर्षण :  स्वच्छ र स्वस्थ वातावरणलाई सीजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गइरहेको छ । विशेषगरी हिउँदे सुक्खायामको यस समयमा वायु गुणस्तर सूचकांक निरन्तर ‘अस्वस्थक’ स्तर (आज … पूरा पढ्नुहोस् »

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने ‘कार्की साइँला’ मा जितु नेपालसँग जोडी बाँध्दै मुन्नी

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छिन्। निर्माण टिमले उनलाई अनुबन्ध गराएको हो। मुन्नी यो चलचित्रमा अभिनेता जितु नेपालको जोडीको रुपमा … पूरा पढ्नुहोस् »

भक्तपुर उवासंघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघले धुलिखेलस्थित हिमालय दृश्य होटलको हलमा योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको थियो। गोष्ठीको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले विभिन्न आन्दोलन … पूरा पढ्नुहोस् »

राष्ट्रविरुद्धको महाअपराध छोप्न नयाँ शक्तिको मुखुण्डो लगाएका छन्, समयमै चिनौंः ओली

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते भएको घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ भनेका छन्। बिहीबार एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २४ घटना … पूरा पढ्नुहोस् »