लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा ‘ह्युन्डाई एक्स फिफा विश्वकप २०२६ टीएम टेस्ट ड्राइभ अभियान’ सुरु

काठमाण्डौं । ह्युण्डाई नेपालले विश्वकप २०२६ को अवसरमा ‘ह्युन्डाई एक्स फिफा विश्वकप २०२६ टीएम टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. … पूरा पढ्नुहोस् »

जसपा नेपालको घोषणापत्र , संविधान संशोधन गर्न आयोग बनाउने प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सो … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आगामी आइतबार ९फागुन ३० पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक … पूरा पढ्नुहोस् »

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले त्यसका लागि … पूरा पढ्नुहोस् »

सय सिट पार गर्नुछ, गगन थापालाई प्रधानमन्त्री बनाउनुछ : विनोद चौधरी

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छन् । उनले अबको लक्ष्य … पूरा पढ्नुहोस् »

तोलामा ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँ … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाण्डौं । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्य अनुरुप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना … पूरा पढ्नुहोस् »

आगो नै पहिले लागेको हो

आवधिक निर्वाचन लोकतन्त्रको नवीकरणको कडी हो । कोही पनि लोकतन्त्रवादी ब्यक्ति र लोकतान्त्रिक दल चुनावसँग भाग्नु आवश्यक छैन । तर बारम्बार हुने अनावश्यक चुनावले लोकतान्त्रिक व्यवस्था मात्र होइन सिङ्गो राष्ट्र … पूरा पढ्नुहोस् »

विराटनगर महानगरपालिका शीर्ष बन्दा पुछारमा काठमाडौं महानगरपालिका

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा मोरङको विराटनगर महानगरपालिका शीर्ष स्थानमा रहेको छ । सो महानगरले चालु आर्थिक वर्षमा ७८.११ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थानमा … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टको दोस्रो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि

काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गरेको छ । कम्पनीको खुद नाफा ५२८.५२ प्रतिशतले बढेर ३५ करोड ७० लाख ६४ हजार रुपैयाँ … पूरा पढ्नुहोस् »