देश बदल्ने सोच, स‌कल्प र योजना कांग्रेससँग मात्रै छ : सभापति थापा

काठमाडौं । सर्लाही नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बदल्ने सोच, संकल्प र योजना कांग्रेससँग मात्रै रहेको बताएका छन् । सर्लाही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सभापति थापाले … पूरा पढ्नुहोस् »

राप्रपाद्वारा चुनावी संकल्प पत्र सार्वजनिक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो मुख्य प्रतिबद्धता समेटिएको संकल्प पत्र सार्वजनिक गरेको छ। सबल, समृद्ध र समुन्नत नेपाल – … पूरा पढ्नुहोस् »

भोली महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नजान प्रहरीको आग्रह

काठमाडौं । काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका निम्ति १३ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं … पूरा पढ्नुहोस् »

बंगलादेशमा जस्तै नेपालमा आगो लगाउनेहरू हार्नेछन् : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

पपुलिस्टहरू हारेको थाइल्याण्ड र बंगलादेशको चुनाव, कस्तो रहला नेपालको सम्भावित परिणाम

दक्षिण एशिया र दक्षिण–पूर्व एशियामा हालै सम्पन्न दुई महत्वपूर्ण निर्वाचनमा सामाजिक सञ्जालमा लोकप्रिय देखिएका उम्मेदवार र दलहरूको पराजय भएको छ । थाइल्याण्डको आम निर्वाचन र बंगलादेशको संसदीय चुनावले समकालीन लोकतान्त्रिक … पूरा पढ्नुहोस् »

मनमोहन कार्डियोथोरासिक सेन्टरमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वाल सफल शल्यक्रिया

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। ओखलढुंगा चिसंखुगढी गाउँपालिका–६ का ४२ वर्षीय पुरुषको उक्त प्रविधिबाट ओपन हार्ट … पूरा पढ्नुहोस् »

बंगलादेशमा जेनजीको सर्वनाक हार, नेपालका रवि, बालेनहरुको हालत के होला ?

काठमाडौं । छिमेकी मुलुक (१५ किमी टाढा) तथा मित्र राष्ट्र बंगलादेशमा जेनजी आन्दोलनबाट दुई तिहाई बहुमतको सरकार ढालेपछि भएको संसदीय निर्वाचनमा आन्दोलनकारीहरुले सर्वनाक हार व्यहोरेका छन् । निर्वाचनमा कुनै एजेण्डा … पूरा पढ्नुहोस् »

आज ‘भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदै

काठमाण्डौं । आज ‘भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । हरेक वर्ष १४ फेब्रुअरीका दिन आज नेपालसहित विश्वभर प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गरिन्छ । आफूलाई मन परेका … पूरा पढ्नुहोस् »

ललितपुरमा ट्रक दुर्घटना, चारजनाको मृत्यु

काठमाडौं । ललितपुरमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क६२२८ नम्बरको … पूरा पढ्नुहोस् »

चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजनउत्सव आयोजना हुँदै

काठमाण्डौं । पोखराको चर्चित युवा भजन समूहसहितको महाशिवरात्रि भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतवार महाशिवरात्रिको पावन अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण, चन्द्रागिरीमा दिनभरि महाशिवरात्रि … पूरा पढ्नुहोस् »