सरकार नै बनाउँदै छ आतङ्कको माहौल

देशको दुर्दशालाई पटक्कै नबुझेको वर्तमान सरकार जनतामा त्रास फैलाएर आफ्नो राजलाई निरन्तरता दिने असफल प्रयास गरिरहेको छ । सत्ता रोहणको मुहूर्त देखिनै उसले जनताको विश्वास जित्ने, राहतको प्रबन्ध गर्ने, देशको … पूरा पढ्नुहोस् »

आइएमई लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दुःखद् … पूरा पढ्नुहोस् »

देउवा–खड्काको माग सर्वोच्चले गर्‍यो प्रथम दृष्टिमै अन्तरिम आदेश दिनु नपर्ने ठहर

काठमाडौं । पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पुरक निवेदनमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न प्रथम दृष्टिमै अन्तरिम आदेश दिनु नपर्ने ठहर भएको छ । … पूरा पढ्नुहोस् »

४० किमी सडक पूर्ण क्षतिग्रस्त, ४१ वटा पूल भत्किए

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । … पूरा पढ्नुहोस् »

आइएमईमार्फत बाढी पीडितलाई सहयोग गर्दा पैसा नलाग्ने

काठमाडौं । आइएई ग्रुपबाट सञ्चालित आईएमई रेमिट्यान्सले बाढी प्रभावितका लागि सहयोग गर्दा पैसा नलाग्ने जनाएको छ । आईएमईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न … पूरा पढ्नुहोस् »

नाडाले बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाण्डौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी प्रभावित क्षेत्रको तत्काल राहत, उद्धार तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ … पूरा पढ्नुहोस् »

बाढी प्रभावितको उद्धार तथा राहतका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग … पूरा पढ्नुहोस् »

रसुवा बाढीका २६ घाइते टिचिङ अस्पतालमा, उपचारका क्रममा एक पुरुषको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका बिहिबार बिहानसम्म २६ जनालाई उपचारका लागि ल्याइएको छ। उनीहरूमध्ये २५ वर्षीय एक पुरुषको उपचारका क्रममा … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठकको १० बुँदे अपिल जारी,विपदको सामना गर्न एकढिक्का हुने प्रतिबद्धता

काठमाडौं । सर्वदलीय बैठकपछि साझा १० बुँदे संकल्प प्रस्तुत गरिएको छ। यसका साथै विपदको यो घडीलाई सामान गर्न एकढिक्का हुने प्रतिबद्धता पनि सबै दलहरुले गरेका छन्। नेपाल र मित्रराष्ट्र चीनको … पूरा पढ्नुहोस् »

सर्वदलीय संयन्त्र परिचालन गर्न सभापति थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र परिचालन गर्न प्रस्ताव गरेका छन् । सदनमा रहेका र नरहेका सबै मिलोर संयुक्त रूपमा काम गर्न दलीय संयन्त्र … पूरा पढ्नुहोस् »