मंसिरभित्र महाधिवेशन नगरे कांग्रेसको वैधानिकता नरहने : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतबाट कांग्रेसको वैधानिकतालाई असर नपर्ने गरी फैसला आउनेमा विश्वस्त रहेको बताएका छन् । मंसिरभित्र महाधिवेशन नगरे कांग्रेसको वैधानिकता नरहने भन्दै उनले न्यायाधीशहरूले … पूरा पढ्नुहोस् »

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’सँग शनिबार (भदौ ६) १४ बुँदे सहमति गरेको छ । सहमति भएसँगै महाअभियानले … पूरा पढ्नुहोस् »

नेशनल लाइफको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’ भव्य रूपमा सम्पन्न, उत्कृष्ट शाखा र प्रमुख सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२।०८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ब्रान्च म्यानेजर्सलाई सम्मान गर्दै चालु आर्थिक वर्षका व्यावसायिक रणनीति, व्यवसाय विस्तार तथा कर्मचारीको क्षमता अभिवृद्धिसम्बन्धी छलफल … पूरा पढ्नुहोस् »

१२ तोला सुन निलेर काठमाडौं आए बंगलादेशी नागरिक, पक्राउको ५ दिनपछि दिशाबाट निस्कियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र सुन लुकाएर ल्याएको आरोपमा एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दार रहेका छन् । … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले दक्षिणकालीस्थित कृष्ण माविका विपन्न विद्यार्थीलाई दियो शैक्षिक सामग्री

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमस्थित कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको छ । पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना … पूरा पढ्नुहोस् »

सीजीद्वारा एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार आयोजना

काठमाडौं । नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले शुक्रबार काठमाडौंमा ‘एलजी कमर्सियल वाशिङ मेसिन सेमिनार’ सम्पन्न गरेको छ । नेपालमा तीव्र रुपमा विस्तार भइरहेको व्यावसायिक लन्ड्री क्षेत्रका अवसरहरु र … पूरा पढ्नुहोस् »

नौजना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौजनालाई मनोनीत गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको केन्द्रीय समिति बैठकले नौजना केन्द्रीय सदस्य मनोनीत गरेको हो । … पूरा पढ्नुहोस् »

बलात्कारका घटनामा गलत रिपोर्ट दिने डाक्टर पनि भ्रष्टाचारी ठहरिने

काठमाडौं । सर्वोच्च अदालतले बलात्कारका घटनामा गलत प्रतिवेदन दिने चिकित्सक पनि भ्रष्टाचारमा दोषी ठहरिने फैसला सुनाएको छ । बलात्कारको घटनामा स्वास्थ्य परीक्षण गर्दा भौतिक तथ्यहरू लुकाएर गलत प्रतिवेदन दिएको एक … पूरा पढ्नुहोस् »

देउवाको रिट सर्वोच्चबाट फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले पेश गरेको रिट कार्यालय समय सकिने बेला सर्वोच्च अदालतबाट फिर्ता लगिएको छ । सर्वोच्चमा पेस भएको रिट … पूरा पढ्नुहोस् »

सार्वजनिक सेवा सुधार्न सरकारले ल्यायो कार्ययोजना

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार … पूरा पढ्नुहोस् »