आइसीएफसी फाइनान्सले ल्यायो ‘एक्सप्रेसन डेबिट कार्ड’,आफ्नै फोटो राखेर कार्ड बनाउन सकिने

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ग्राहकलाई अझ व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यसहित नयाँ ‘एक्सप्रेसन डेबिट कार्ड’ सार्वजनिक गरेको छ । एससीटी युनियनपे नेटवर्कमा आधारित यस कार्डमार्फत … पूरा पढ्नुहोस् »

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौं । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको … पूरा पढ्नुहोस् »

४२ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ तान्न … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा गौरव उप्रेतीलाई ‘एसपाइरिङ मेनेजर अवार्ड’ प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्यान सिटिजन एसपाइरिङ मेनेजर अवार्ड–२०८२ गौरव उप्रेतीलाई प्रदान गरेको छ । उक्त अवार्ड नेपाल व्यवस्थापन संघ (एमएएन( द्वारा आयोजना गरिएको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंक र जीआईजेट नेपालबीच हरित यातायात प्रवर्द्धनका लागि सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र जीआईजेट नेपालबीच दिगो विद्युतीय यातायात प्रवर्द्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकले ‘सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (एसईटी–४ एनपीएल) परियोजनासँग सहकार्य … पूरा पढ्नुहोस् »

फोनलोन र कुमारी बैंकद्वारा ‘मल्टि डिस्बर्सल सुविधा सार्वजनिक

काठमाडौं । फोनलोन र कुमारी बैंक लिमिटेडको सहकार्यमा ‘कुमारी फोनलोन अन्तर्गत नयाँ ‘मल्टि डिस्बर्सल सुविधा सार्वजनिक गरिएको छ । डिजिटल बैंकिङलाई अझ लचिलो, सहज तथा ग्राहक–केन्द्रित बनाउने उद्देश्यसहित उक्त सेवा … पूरा पढ्नुहोस् »

नबिल इन्भेष्टमेन्ट १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आफ्नो स्थापनाको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा संस्थाले आज माघ २३ गते काठमाडौंको नक्सालस्थित नारायणचौर प्राङ्गणमा रक्तदान कार्यक्रमको … पूरा पढ्नुहोस् »

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक … पूरा पढ्नुहोस् »

बैंकमा जागिर खान चाहनेका लागि अवसर, ज्योति विकासले माग्यो कर्मचारी

काठमाडौं । ज्योति विकास बैंकले रिक्त रहेका विभिन्न पदहरूका लागि कर्मचारीको माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुका लागि सिनियर असिस्टेन्ट देखि … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलले “गरिमा सुवर्ण योजना” निष्कासन गर्ने, सेबोनबाट स्वीकृति प्राप्त

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत विकास बैंकबाट प्रवर्द्धित पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा … पूरा पढ्नुहोस् »