आइ.सि.एफ.सि. फाइनान्स कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

काठमाण्डौं । नेपालको अग्रणी तथा विश्वासिलो वित्तीय संस्था आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को वित्तीय संस्थाको विधामा ‘दिएचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२५’ बाट सम्मान गरिएको छ … पूरा पढ्नुहोस् »

एनआई सी एशिया बैंकद्वारा सातै प्रदेशबाट छनौट गरी ७५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाण्डौं । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति … पूरा पढ्नुहोस् »

केवाईसी अद्यावधिक नगरिएका खाता तथा कार्ड बन्द गर्ने तयारीमा लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले आफ्ना ग्राहकलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गर्दै अन्यथा सेवा रोक्का हुन सक्ने चेतावनी … पूरा पढ्नुहोस् »

केएसबीएलको ३५ करोडको अग्राधिकार सेयर बाँडफाँड सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशत अग्राधिकार सेयर बाँडफाँड सम्पन्न गरेको छ । बैंकले निष्काशन गरेको केएसबीएलएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरु को बाँडफाँड बुधबार सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

प्रभु बैंकका सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेचरनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुरमा … पूरा पढ्नुहोस् »

इसेवाको ब्रान्ड ‘गीत ‘सबै, सधैं, सँगै’ सार्वजनिक

काठमाडौं । इसेवाको ब्रान्ड ‘गीत सबै, सधैं, सँगै’ सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो । इसेवाको मूल ब्रान्ड नारा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माणरसुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत … पूरा पढ्नुहोस् »

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशत

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले दोस्रो त्रैमासिकमा खुद नाफा ९९ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०८२।८३ को २०८२ पुस ३० सम्मको दोस्रो त्रैमासिकमा खुद नाफा ९९.३३ प्रतिशत … पूरा पढ्नुहोस् »

३५ प्रतिशतले बढ्यो विकास बैंकहरूको खुद नाफा

काठमाण्डौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा विकास बैंकहरूको खुद मुनाफा उल्लेख्य रूपमा बढेको छ । १७ मध्ये १५ विकास बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार विकास बैंकहरूको कुल … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक “Awards for Corporate Excellence 2025” बाट सम्मानित

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेड विश्वव्यापी लेखा तथा फाइनान्स क्षेत्रमा बाहिरी स्रोतसम्बन्धी उत्कृष्ट अभ्यास र संस्थागत कार्यसम्पादनका आधारमा “Awards for Corporate Excellence 2025 – Commercial Banking Category” अवार्डबाट सम्मानित भएको … पूरा पढ्नुहोस् »