भारत र चीनमा आफ्ना वस्तु बेच्ने योजना पार्टीका घोषणापत्रमा समेट्नुपर्छ : सीईओ उपाध्याय

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचिव तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले देशमा देखिएको निराशा चिर्ने र व्यापारलाई प्राथमिकता दिनेगरी दलहरुले घोषणापत्र ल्याउनुपर्ने बताएका छन् … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौं । एनआईसी एसिया बैंकले गोल्ड लोन सार्वजनिक गरेको छ । बैंकले १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको नाफा ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ

काठमाडौं । गरिमा विकास बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासमा नाफा १५.६३ प्रतिशतले बढेर ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा … पूरा पढ्नुहोस् »

दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफामा छलाङ,नबिल बैंक अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमास सकिँदासम्म नेपालका वाणिज्य बैंकहरूको वित्तीय प्रदर्शन सुदृढ देखिएको छ। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले यस अवधिमा कुल ३० अर्ब ५९ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको नाफा ३० करोड ५९ लाख

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६.४१ प्रतिशतले बढेको … पूरा पढ्नुहोस् »

नबिल बैंकको नाफा पौने ४७ प्रतिशतले वृद्धि

नबिल बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले ४ अर्ब … पूरा पढ्नुहोस् »

सिटिजन्स बैकद्वारा स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरबारे सचेतना कार्यक्रमको आयोजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ । यस पहल अन्तर्गत क्यान्सर सम्बन्धी सही जानकारी … पूरा पढ्नुहोस् »

प्रभु बैंकका १४ शाखा कार्यालय बन्द

काठमाडौं । प्रभु बैंक लिमिटेडले उपत्यकासहित विभिन्न जिल्लाका १४ वटा शाखा बन्द भएका छन् । बैंकका अनुसार काठमाडौं उपत्यकाका ९ सहित मोरङ, कास्की र चितवनका शाखा समायोजन गरीएको हो । … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर बाँडफाँड

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लक्षित गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले यस निर्णयलाई अनुमोदन गरेको … पूरा पढ्नुहोस् »

आजको यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ … पूरा पढ्नुहोस् »