समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौँ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो, हेटौडामा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष अजयकुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको मोबाईल एपमा ‘लाइभ मार्केट’ सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सेयर बजारसँग सम्बन्धित लाइभ मार्केट सुविधा उपलब्ध गराएको छ । यस सुविधाबाट प्रयोगकर्ताले सेकेन्डरी बजारमा कारोबार भइरहेको सेयरको सम्पूर्ण जानकारी वास्तविक … पूरा पढ्नुहोस् »

ज्योती विकास बैंकका ग्राहकलाई राइनो लज एण्ड होटलमा बिशेष छुट

काठमाण्डौं । ज्योति विकास बैंक लिमिटेडले चितवन सौराहा स्थित राइनो लज एण्ड होटलमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

काठमाण्डौं । कामना सेवा विकास बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले केन्द्रीय कार्यालयको लागि ग्राफिक,युआई डिजाइनर माग गरेको हो। इच्छुकले सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, सम्बन्धित … पूरा पढ्नुहोस् »

खल्तीले ल्यायो ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ योजना, एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ । यसै उत्साहलाई थप उचाइमा पुर्याउन, नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आकर्षक अभियान खल्ती … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा १ अर्ब ६१ करोड रुपैयाँ

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) को चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासमा खुद नाफा १ अर्ब ६१ करोड ३० लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरूलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको नाफा २ अर्ब ११ करोड रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासमा खुद नाफा २ प्रतिशत बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैङ्कले एक पत्रमार्फत बैंक खाता … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकद्धारा थानकोट प्रहरी वृत्तलाई सहयोग प्रदान

काठमाडौं । कृषि विकास बैंकले प्रहरी वृत्त थानकोटलाई सहयोग प्रदान गरेको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी वृत्तको भवनमा आगजनी हुँदा क्षति भई नष्ट भएको भवनको … पूरा पढ्नुहोस् »