नेपाल राष्ट्र बैंक र आरबीआईको सहकार्य

काठमाडौं । नेपालको वित्तीय प्रणालीलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबीआई) सँगको प्राविधिक सहकार्यलाई थप तीव्र बनाएको छ । हालै मुम्बईस्थित भारतीय रिजर्भ बैंकको … पूरा पढ्नुहोस् »

सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णय बमोजिम आचार्य सीईओमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार लाजिम्पाटस्थित होटल ले हिमालय तथा साके एन्ड फेङ रेस्टुरेन्ट, … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिटको अभिव्यक्ति दिएपछि साइबर ब्यूरोको फन्दामा

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत कानुन विपरीतका अभिव्यक्ति दिई समाजमा भ्रम सृजना गर्ने व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएको छ। साइबर ब्यूरोका अनुसार युटुब च्यानललगायत … पूरा पढ्नुहोस् »

गरिमा विकासद्धारा चार्टर्ड एकाउन्टेन्टहरुलाई १५ लाखसम्म बिनाधितो कर्जा र क्रेडिट कार्ड सुविधा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेन्टहरुलाई विशेष ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ। यस सम्बन्धमा बैंक र संघबीच सम्झौता भएको … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोन ऋण’ सेवा डिजिटल संसार एपमार्फत सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै ‘आरबीबी फोन ऋण’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ … पूरा पढ्नुहोस् »

इसेवा १७औँ वर्षमा प्रवेश, सुरक्षित र भरपर्दो सेवामा प्रतिबद्ध

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी सन् २०१० जनवरी २५ देखि औपचारिक … पूरा पढ्नुहोस् »

सांग्रिला बैंकको नाफामा ५३.९४ प्रतिशत उछाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासमा खुद नाफा ५३.९४ प्रतिशत बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो … पूरा पढ्नुहोस् »

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाण्डौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको अब्बल वित्तीय विवरण सार्वजनिक

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले १ अर्बभन्दा बढी खुद नाफा गर्दै बैंक थप अब्बल बन्दै गरेको सन्देश दिने अपरिस्कृत … पूरा पढ्नुहोस् »