नबिल इक्विटी पार्टनर्सको सल्लाहकारमा उपेन्द्र पौड्याल

काठमाण्डौं । नबिल इक्विटी पार्टनर्सले उपेन्द्र पौड्याललाई सल्लाहकार समितिको सदस्यमा नियुक्त गरेको छ। यस नियुक्तिसँगै संस्थाको रणनीतिक नेतृत्व तथा दिगो र मूल्यमा आधारित बैंकिङप्रतिको प्रतिबद्धता अझ सुदृढ हुने विश्वास गरिएको … पूरा पढ्नुहोस् »

नबिल बैंकको डिजिटल बैंकिङ सेवामा उल्लेखनीय फड्को

नेपालको बैंकिङ क्षेत्र पछिल्ला केही वर्षयता तीव्र रुपमा डिजिटलतर्फ रूपान्तरण हुन थालेका छन् । प्रविधिको विकास, स्मार्टफोनको बढ्दो पहुँच र ग्राहकको बदलिँदो व्यवहारसँगै परम्परागत बैंकिङ प्रणाली डिजिटल मोडेलतर्फ उन्मुख भएको … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ सर्भिस एन्ड सप्लायर्स’मा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं रातोपुलस्थित ‘रोयल क्लिनिङ सर्भिस एन्ड सप्लायर्स’मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३ को पुरस्कार वितरण सम्पन्न

काठमाडौं । ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण गरिएको छ । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस … पूरा पढ्नुहोस् »

कुमारी बैंकलाई आईएसओरआईईसी २७००१ : २०२२ सूचना सुरक्षा प्रमाणपत्र

काठमाडौं । कुमारी बैंकले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ,आईईसी २७००१ : २०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाण्डौं । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्य अनुरुप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना … पूरा पढ्नुहोस् »

बाणिज्य बैंकको फागुन महिनाको ब्याजदर

काठमाडौं । फागुनका लागि पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । बैंकहरूमा निक्षेप लगातार बढिरहेको छ । तर, कर्जाको मागमा सुधार हुन नसक्दा अधिक तरलताको चाप लगातार बढ्दै जाँदा बैंकहरूले … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलद्वारा नयाँ खुलामुखी लगानी योजना सार्वजनिक

काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रूपमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ । यस योजनाको कोष प्रवर्द्धक गरिमा विकास … पूरा पढ्नुहोस् »

नेपालीरिका होटेलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । पूर्वी … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र … पूरा पढ्नुहोस् »